नेप्से परिसूचक ३२ अङ्कले घट्यो, साढे २१ अर्बको कारोबार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ०८ अङ्कले घटेर दुई हजार ८४३ दशमलव ३५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ११ प्रतिशतको गिरावट हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ०८ अङ्कले घटेर दुई हजार ८४३ दशमलव ३५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ११ प्रतिशतको गिरावट हो।
कपिलवस्तुमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सृजना गरी कालोबजारी भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने चेतावनी दिएको छ।
आज मंगलबार काठमाडौँको वसुन्धरास्थित इन्द्रायणी मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन प्रारम्भ गरिएको हो।
सप्तरीको राजगढ गाउँपालिका-५ मलेखपुरमा करेन्ट लागेर २७ वर्षीया पञ्चाङ सदाको ज्यान गएको छ।
पर्साको जिराभवानी गाउँपालिका–४ स्थित पशुबजार नजिकैबाट प्रहरीले करिब २ सय १३ किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ।
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
केही दिनदेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो आजदेखि क्रमिक रूपमा हट्दै जाने मौसमविद्ले बताएका छन्।
मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य तीव्र रूपमा बढेपछि एसियाका विभिन्न देशहरूमा इन्धन अभाव र असन्तुष्टि देखिन थालेको छ।
लमजुङको दोर्दी गाउँपालिकामा पार्किङ गरिराखेको आफ्नै जिपले च्याप्दा एक चालकको ज्यान गएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट जुम्ला क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ज्ञानेन्द्र शाहीले सुनसरी क्षेत्र नम्बर-१ का सांसद हर्क साम्पाङको जित आम सर्वसाधारणको सफलता भएको बताएका छन्।
निर्वाचन सुरक्षामा खटाइएका उनीहरूलाई अब औपचारिक रूपमा बिदाइ गर्ने तयारी गरिएको छ।
प्रहरीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको छ।
समयचक्र यसरी फेरियो कि राष्ट्रिय जनमोर्चाका गढ रहेको बागलुङमा यो निर्वाचनमा जनमोर्चाका उम्मेदवारले जमानत समेत जोगाउन नसक्ने अवस्था आयो।
पार्टीका वरिष्ठ नेता बालेन्द्र साह प्रधानमन्त्री बन्ने सम्भावनाले नेपालको आन्तरिक राजनीतिसँगै क्षेत्रीय कूटनीतिमा पनि नयाँ बहस सुरु भएको छ।
सन् २०२३ मा प्रदर्शनमा आएको चलचित्र ‘एक भगवत र एक गीता’ दुई वर्षपछि युट्युवमा सार्वजनिक भएको छ।