६ मंसिर २०८१ बिहीबार
image/svg+xml

ज्ञान, सीप र पूँजी भित्र्याउने थप प्रतिबद्धतासहित एनआरएनए ग्लोबल कन्क्लेभ सम्पन्न

‘रूपान्तरण र एकताः सम्मानजनक श्रम, लगानी र नागरिकताको निरन्तरता’ भन्ने नारासहित सम्पन्न कार्यक्रम पछि १३ बुँदे घोषणापत्र जारी गरिएको कार्यक्रम आयोजक समितिका संयोजक तथा संघका उपाध्यक्ष डा. हेम राज शर्माले जानकारी दिए।

एनआरएनए आइसीसीको विचाराधीन मुद्दामा पत्राचार गरेपछि परराष्ट्रमन्त्री राणा विवादमा

सर्वोच्च अदालतमा विचाराधीन रहेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आइसीसी) को मुद्दामा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले संघको केन्द्रीय सचिवालयमा पत्राचार गरेपछि विवादमा तानिएकी छन्।

एनआरएनएद्वारा दक्षिणकालीका बाढीपिडीतलाई राहत वितरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दक्षिणकाली नगरपालिकाका बाढीपिडीतलाई राहत वितरण गरेको छ।

गतिलो कानून नबन्दा देश रित्तिने अवस्था आयोः एनआरएनए अध्यक्ष डा.केसी

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीहरुको सम्पत्ति सम्बन्धी अधिकारबारे प्रष्ट कानुन नबन्दा देशै रित्तिने अवस्थामा पुगेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्