उम्मेदवारमा नाम सिफारिसको माग गर्दै कांग्रेस नेताको ध्यानाकर्षण
आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गरी कांग्रेस क्षेत्र नम्बर ३ ले आफ्नो नाम समावेश नगरेको भन्दै कांग्रेस नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले कांग्रेस जिल्ला कार्य समितिमा ध्यानाकर्षण पत्र बुझाएका छन ।

