अर्थ समिति बैठक कोरम नपुगेर स्थगित
संघीय संसदका दुवै सदनको अधिवेशन चालु नभएको अवस्थामा मिनि संसदका रुपमा रहेका समितिका बैठकसमेत प्रभावित भइरहेका छन्।
संघीय संसदका दुवै सदनको अधिवेशन चालु नभएको अवस्थामा मिनि संसदका रुपमा रहेका समितिका बैठकसमेत प्रभावित भइरहेका छन्।
अर्थ समितिको बैठक हलमा बस्ने बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थमन्त्रीसँग छलफल हुने बताइएको छ।