२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग

दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने यात्रु तथा सवारी साधनको जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टामा सीतापाइला–धार्के सडकलाई प्रयोगमा ल्याउन थालिएको छ।

यसरी पठाइँदै छ नागढुंगा सुरुङमार्गबाट सवारी (तस्बिरहरू)

राजमार्ग अवरुद्ध भएपछि अहिले सुरुङमार्गबाट सवारी पठाउन थालिएको छ। सुरुङ मार्गबाट अत्यावश्यक सवारी साधनहरूलाई प्रवेश गर्न दिइएको छ।

नागढुंगाको सुरुङमार्ग नजिकै लेदोसहितको पहिरोले राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै नागढुंगास्थित सुरुङमा मार्ग नजिकै लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ।

नागढुङ्गा पहिरो: सडक एकतर्फी खुल्यो

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलाइएको छ।

नागढुङ्गा नजिक पहिरो खस्यो, यातायात सेवा अवरुद्ध

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा पहिरो खस्दा अहिले सो क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्