जनकपुरका समर्थकमाथि आक्रमण गर्नेलाई कारबाही गर्न मधेशी आयोगको निर्देशन
मधेशी आयोगले जनकपुर बोल्ट्सका समर्थकलाई आक्रमण गर्नेमाथि कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ।
मधेशी आयोगले जनकपुर बोल्ट्सका समर्थकलाई आक्रमण गर्नेमाथि कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ।
हनिट्रयापसम्बन्धी अभियोगमा निलम्बनमा परेकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनु शाही अदालत उपस्थित भएकी छन्।
आइतबार मलेसियाको क्वालालम्पुरमा भएको फाइनल खेलमा बंगलादेशलाई ४१ रनले पराजित गर्दै भारतले जित निकालेको हो।
उनले हैदरावादमा पुष्पा २ को प्रिमियरमा भएको भागदौडलाई लिएर केही व्यक्तिहरूले नियतवश चरित्रहत्या गरिरहेको उनको आरोप छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ।
ताप्लेजुङको एक गाउँपालिकाका अध्यक्षले टेबुलमा पुगेको फाइलको कारबाही ६ महिनासम्म पनि अघि नबढेको भन्दै विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङको जवाफ माग गरेका छन्।
सहकारी ठगी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदैछ।
भारतको राजधानी दिल्लीका तीन विद्यालयमा बम धम्की दिने सोही विद्यालयमा अध्ययनरत विद्यार्थी रहेको पाइएको छ।
प्रत्येक व्यक्तिले आफ्नो जीवनमा सुख, शान्ति र समृद्धिको चाहना राखेको हुन्छ, आकांक्षा राखेको हुन्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापकलगायतलाई बधाईसहित सम्मान गरेका छन्।
शाश्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगन्जले शाश्वत आचार्यको १९ औं स्मृति दिवसका अवसरमा साहित्य, स्वास्थ्य र समाजसेवाको क्षेत्रमा उल्लेखनीय कार्य गरेकाेमा साहित्यकार, स्वास्थ्यकर्मी र समाजसेवीहरूलाई शाश्वत आचार्य स्मृति पुरस्कार तथा सम्मान प्रदान गरेको छ।
गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला एक हजार एक रुपैयाँ र चाँदी प्रतितोला तीस रुपैयाँले बढेको छ।
सरकारले निर्धारण गरेको भन्दा न्यून पारिश्रमिकमा काम गर्दै आएका नर्सिङ र स्वास्थ्यकर्मीहरुको पारिश्रमिक र सेवा सुविधामा एकरुपता ल्याउन संघीय र प्रदेश सरकारले पहल सुरु गरेका छन्।
फाहोर व्यवस्थापन अधिकांश स्थानीय तहको प्रमुख चुनौती बनिरहेको छ। कतिपयले नदी तथा वनजंगलमा फाहोर फ्याँकिरहेका छन्, तर चितवनका दुईवटा नगरपालिकाले फोहोरलाई मोहरमा परिणत गर्दैछन्।