१२ विद्यार्थीका दुई शिक्षक, प्रअ भन्छन्: विद्यालयमा चरम दलीय राजनीति भयो
‘कांग्रेस, माओवादीको अध्यक्ष आए एमालेले पठाउँदैनन्। अहिले एमालेनिकट व्यक्ति अध्यक्ष छन्, अन्यले विद्यार्थी पठाएका छैनन्,’ प्रधानाध्यापक चौलागाईंले भने।
‘कांग्रेस, माओवादीको अध्यक्ष आए एमालेले पठाउँदैनन्। अहिले एमालेनिकट व्यक्ति अध्यक्ष छन्, अन्यले विद्यार्थी पठाएका छैनन्,’ प्रधानाध्यापक चौलागाईंले भने।
गृहमन्त्री लेखकले भने, ‘उहाँको कुनै मानव अधिकारको उल्लङ्घन भएको छैन । उहाँमाथि कुनै ज्यादतीपूर्ण काम गरेको छैन । कुनै अवाञ्छित, गैर कानुनी, अमर्यादित काम, व्यवहार गरेको छैन । शान्ति सुरक्षाको विषयलाई दृष्टिगत गरेर उहाँलाई लगिएको हो ।’
बुधवार सामाजिक सञ्जालमार्फत ललिता निवासको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्रिविको जग्गा पनि त्रिविकै नाममा ल्याइने बताएका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म विभिन्न कसुरमा ६५ जनालाई पक्राउ गरेको छ।
एनपिएलको एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजसमक्ष १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नसर्ने रोग पहिचान र उनीहरूको उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले गत मङ्सिर २५ गते ताकमबाट सुरु गरेको कार्यक्रम मङ्गलबार मल्कवाङमा समापन गरिएको छ।
दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले टेलिभिजन कार्यक्रम ‘कास्ट कन्भर्सेसन’ गर्ने भएको छ।
३० वर्षदेखि यहाँका राजनीतिक दलका नेताहरूले आफ्ना मतदातालाई नयाँ विमानस्थल बनाइदिने वाचा गर्दै आए पनि त्यसका लागि १५६ हेक्टर जंगलका रूखबिरुवा फँडानी गरेर आएको काठपात बेच्नेबाहेक अरू केही गरेका छैनन्।
भक्तपुरमा धेरै ऐतिहासिक पोखरीहरू रहेको, त्यसलाई भक्तपुर नगरपालिका अनि आआफ्नो वडा कार्यालयहरूले जोगाइराखेको तर त्यसलाई स्थानीयले आर्थिक पाटोसँग जोड्न नसकेको उनीहरूको बुझाइ छ।
जलवायु परिवर्तनसम्बन्धी एक कार्यक्रमका वक्ताहरूले नेपाल जस्तो जलवायु परिवर्तनको चरम अभाव खेपिरहेको मुलुकले जलवायु वित्त प्राप्तिका लागि कोप जस्ता कार्यक्रममा दरिलो उपस्थिति जनाउनुपर्ने धारणा राखेका छन्।
बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहले सामाजिक विकासमा हातेमालो गर्दै आएको छ।
हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा आजदेखि यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
चर्च बोइज करिब दुई वर्षअघि भएको ‘ए’ डिभिजन लिगको च्याम्पियन हुँदा खुमलटार रेलिगेसनमा पर्दै घटुवा भइसकेको छ। तर, एन्फा र क्लबबीच तिक्तताले साढे तीन वर्षपछि हुने भनिएको ‘बी’ डिभिजन लिग फेरि अन्धकारतर्फ धकेलिएको छ।
इन्डियन आयल कर्पोरेसन (आइओसी) र नेपाल आयल निगमबीच भएको सम्झौता अनुसार चार वटा परियोजना निर्माण सुरु गर्ने सहमति दुई पक्षबीच भएको छ।
इटहरी क्षेत्रमा सञ्चालित ३६ वटा सामुदायिक विद्यालयलाई उपमहानगरपालिकाले दुई हजार तीन सय ३४ थान डेस्क–बेन्च हस्तान्तरण गरेको छ।