४ मंसिर २०८१ मंगलबार
image/svg+xml

चक्रव्यूहमा सुशासन

भ्रष्टाचारका सन्दर्भमा विगतदेखि नै थाती रहेका मुद्दामा सरकार उदासीन रहँदा सरकारमाथि पटकपटक अविश्वास सिर्जना हुँदै आएको छ।

‘पूर्णबहादुरको सारंगी’ सन्देश

अहिले नेपालमा महँगो फिल्मको बजेट पाँचदेखि सात करोडसम्म पुग्ने गरेको छ। सामान्य फिल्मको बजेट एक करोड पुगेको छ। सारंगीको बजेट बढीमा सवा करोड देखिन्छ।

‘देउपर्व’मा देउवाको डडेलधुरा दौडाहा

देउवाको यो भ्रमणलाई डडेलधुरावासीले पहिलेभन्दा भिन्न रूपमा महसुस गरिरहेका छन् । उसै पनि आफ्नो निर्वाचनको मनोनयन दर्ता वारेसनामाबाट गराउने, प्रचारमा आक्कलझुक्कल पुग्ने देउवा यस पटक हप्ता नै बिताएपछि झन् धेरैको मन छोएको छ ।

भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट

भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेज (सिएमसी)शिक्षण अस्पतालमा ३० देखि ५० प्रतिशतसम्म छुट हुने भएको छ।

सुपर हेभीवेटमा सन्देश च्याम्पियन

नेपालका सन्देश मानन्धरले प्रथम अन्तर्राष्ट्रिय वज्र मार्सल आर्ट्स प्रतियोगिताको पुरुष सुपर हेभीवेट ९० केजीमाथि आइतबार स्वर्ण जितेका छन्।

अन्तरविद्यालय बास्केटबल : रेडियन्टको विजयी सुरुआत

आयोजक रेडियन्ट पब्लिक बोर्डिङ स्कुलले १० औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा आइतबार विजयी सुरुआत गरेको छ।

‘पोखरा महानगरमा आफूखुसी कर्मचारी भर्ना गर्न बन्द गरियोस्’

पोखरा महानगरपालिकाका कर्मचारी संघसंगठनहरुले आफूखुसी करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया बन्द गर्न माग गरेका छन्।

सुगत मानन्धर परेवा उडान प्रतियोगिताको उपाधि जिते

काठमाडौंका सुगत मानन्धरले यस वर्षको परेवा उडान प्रतियोगितामा प्रथम स्थान हात पारेका छन्। उनको परेवाले कुल ३८ घण्टा ३० मिनेटको लामो समय उडान भरेका थिए।

प्रतिष्ठानको डबलीमा संस्कृति मन्त्री पाण्डे र प्राज्ञबीचको विमर्श

नेपाल प्रज्ञा प्रतिष्ठानको डबली प्राय पुस्तक सार्वजनिक गर्ने र पुस्तकबारे विमर्श हुने ठाउँ हो।

रास्वपाद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। पार्टी मूख्यालयमा आइतबार पत्रकार सम्मेलन गरी रास्वपाले यही मंसिर ८ गते शनिबारदेखि दोस्रो चरणको आन्दोलन गर्ने जनाएको हो।

सुदुरपश्चिम रोयल्सले धनगढीमा र्याली गर्ने

नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्सले धनगढीमा सोमबार भव्य र्याली गर्ने भएको छ।

अलैंचीको उच्च मूल्यले बजार ‘चलायमान’

इलामका बिब्ल्याँटे, फिक्कल, नयाँबजार, मंगलबारेलगायत बजारमा अलैंचीको कारोबार भइरहेको छ । सन्दकपुर, माइजोगमाई, देउमाई, रोङलगायत पालिकामा अलैंची उत्पादन धेरै हुने गरेको छ । जिल्लामा बर्सेनि तीन अर्ब रुपैयाँ हाराहारीको अलैंचीको कारोबार हुनेगरेको अनुमान छ ।

रविविरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ।

चार देशका राजदूतले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासामा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई शपथ गराएका हुन्।

पूर्वसभामुख ढुंगानाको निधनमा अस्पताल पुगे विशिष्ट व्यक्तिहरु (तस्बिरहरु)

पुरानो बानेश्वरस्थ्ति फ्रन्टलाइन अस्पतालमा कलेजो रोगको उपचारका काक्रममा आईतबार (आज) दिउँसो उनको निधन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्