४ मंसिर २०८१ मंगलबार
image/svg+xml

परिवार नियोजनको साधन खरिददेखि गर्भपतनसम्मै युवा महिलालाई झमेलै झमेला

कुनै पनि महिलाको प्रजनन अधिकार उनीसँगै हुन्छ । कुन समयमा विवाह गर्ने, कुन समयमा बच्चा जन्माउने वा नजन्माउने भन्ने अधिकार महिलासँगै हुन्छ ।

ताप्लेजुङको सिरिजङ्गामा ५ जनाको उम्मेदवारी दर्ता

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षको उपनिर्वाचनमा ५ जनाको उम्मेदवारी परेको छ।

पूर्वसभामुख ढुंगानाको निधनमा राष्ट्रपति पौडेलबाट श्रद्धाञ्जली व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

अनुसन्धानमा आधारित अनुमा कोइरालाको पुस्तक सार्वजनिक : नेपाल–इण्डिया सम्बन्धमा सनसनीपूर्ण खुलासा

अनुसन्धानमा आधारित यस पुस्तकमा नेपालमा हुँदै आएका ठूला राजनीतिक परिवर्तनहरूसँग शान्ति क्षेत्र प्रस्ताव कसरी जोडिएको छ भन्नेबारे खुलासा गरिएको छ ।

दैलेखको महावुमा तामझामसहित ७ दलको मनोनयन दर्ता

दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि ७ दलबाट तामझामसहित मनोनयन दर्ता गरिएको छ।

हुस्सु र कुहिरोले हवाई उडान प्रभावित

बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ। विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भइरहेको छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरबन्यो रेमिटेन्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी

कम्पनीलाई रेमिटेन्स तथामनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।

नेपाल टेलिकमको सुन्धारा शाखामा ‘मैना’ रोबर्टबाट सेवा सुरु

नेपाल टेलिकमले सुन्धारा शाखामा आइतबारदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ।

ठेक्का लागेको पाँच वर्षमा पनि भएन कालोपत्र

जिल्लाको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले पाँच वर्षसम्म पनि पूर्णता पाएको छैन्।

श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले श्रीलङ्कामा हालै सम्पन्न संसदीय निर्वाचनमा नेशनल पिपुल्स पावर (एनपिपी) पार्टीले दुई तिहाइ बहुमत हासिल गरेकामा बधाइ ज्ञापन गरेको छ।

जिसस ओखलढुङ्गा प्रमुखमा एमालेले कांग्रेसलाई सहयोग गर्ने

जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो उम्मेदवार नउठाउने भएको छ।

वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व सङ्कलन २० करोडले घट्यो

वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ। कार्यालयले चार महिनाको अवधिमा कूल वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो।

उम्मेद्वार नदिन धम्क्याइएको रास्वपाको आरोप,सुरक्षाको प्रत्याभूति दिलाउन माग

कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तीमा आफ्ना पार्टीका उम्मेद्वारलाई सुरक्षाको प्रत्याभूति गराउन माग गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्