४ मंसिर २०८१ मंगलबार
image/svg+xml

रास्वपाले कीर्तिपुरको प्रमुखमा उम्मेदवारी नदिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कीर्तिपुर नगरपालिका प्रमुखमा उम्मेदवारी नदिने भएको छ।

मन्त्री यादवद्वारा खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न निर्देशन

खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गरी पानी सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

कस्तो छ नेपाल-भारत सैनिक सम्बन्ध?

राष्ट्रपति रामचन्द्र पौडेलले भारतका स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीलाई आउँदाे बिहीबार नेपाली सेनाको ‘मानार्थ महारथी’को सम्मान गर्दै छन्।

आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा

अमरगढी नगरपालिका–७ मा अवस्थित कस्याडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ। सूर्योदय र सूर्यास्तको रमणीय दृश्य अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो।

भारतीय अभिनेता गोविन्दा अस्पताल भर्ना

चुनाव प्रचारप्रसारका क्रममा उनको छातीमा दुखाइ भएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यले जानकारी दिएका छन्।

मणिपुरमा पुन हिंसा भड्कियो,मोदी गम्भीर नभएको राहुल गान्धीको आरोप

बीबीसी हिन्दीका अनुसार मणिपुरमा शनिबार एक भीडले इम्फाल उपत्यकाका धेरै सांसद र मन्त्रीहरूको घरमा आक्रमण गरेको छ।

कीर्तिपुर मेयरका एमाले उम्मेदवार मानन्धरले भने-राजधानीकै नमूना नगर बनाउँछु

यसअघि कांग्रेसबाट विजयी भएका मेयर राजकुमार नकर्मीको निधन भएपछि त्यहा उपनिर्वाचन हुन लागेको हो।

अस्ट्रेलियामा पनि ‘ज्वाइँ साब’

नेपालमा गत असोज २४ गते फूलपातीको दिन रिलिज भएको फिल्म ‘ज्वाइँ साब’ यही नोभेम्बर २२ मा अस्ट्रेलियाको सिड्नीमा रिलिज हुने भएको छ।

समुद्री सतहमुनिको बाकुबाट सर्वोच्च शिखर सगरमाथाको सन्देशः ‘हिमालको हिउँ जोगाऔँ’

नेपालले खासगरी विभिन्न उच्चस्तरीय बैठक, छलफल र वार्तामा पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणालीमा जलवायुले पारेका असरलाई प्राथमिकतासाथ उठाइरहेको छ।

स्थानीय तह उप निर्वाचन: चुनावी रमझम सुरु, यी ४४ ठाउँमा हुँदै छ निर्वाचन

बिहानैदेखि दलहरूले मनोनयन दर्ता सुरु गरिसकेका छन् । मनाेनयन दर्ता सुरू भएसँगै उपनिर्वाचन हुने ठाउँमा चुनावी रमझम सुरु भएको छ ।

गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशक अमृतमोहनको भेटवार्ता

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक प्रसादको नेतृत्वमा एसएसबीको उच्च स्तरीय टोली काठमाडौं आएको हो।

मनपरी हवाई भाडा वृद्धि गर्ने कम्पनीहरुलाई कारबाही हुन्छः मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

भारतले गर्‍यो लामो दूरीसम्म मार हान्ने मिसाइलको सफल परीक्षण

ओडिशाको डा.एपीजे अब्दुल कलाम टापुबाट मिसाइलको सफल परीक्षण गरिएको रक्षामन्त्री राजनाथ सिंहले जानकारी दिए

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्