८ मंसिर २०८१ शनिबार
image/svg+xml

भुतमेला हेर्न धनुषाको कमला नदीमा भीड

‘पापकी क्षय, धर्मकी जय, हई भगतकाली राघो बन्नी....’;लगायतका आ-आफ्ना इष्ट देवताकोको नाम जप्दै धामी झाँक्री मिर्दङ (मादल), झ्याली, ढोल पिपही जस्ता बाजाको तालमा कमला नदीमा शपथ ग्रहण गर्न पुगेका छन्।

आज यी नदीमा बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

कमला नदीमा आज उच्च र १२ गते मध्यम तथा बागमती नदी पँधेरा दोभानमा आज उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको महाशाखाले जानकारी गराएको छ।

प्रतिनिधिसभामा सांसदहरूले उठाए कमला पुलको मुद्दा

मधेसको जीवन रेखा हुलाकी राजमार्ग अन्तर्गतको कमला नदीमाथि पक्की पुल निर्माणमा सरकार गम्भीर बन्नुपर्ने प्रतिनिधिसभा बैठकमा सांसदहरूले जोडदार माग गरेका छन्।

डुंगामा अडिएको मधेसको जीवनरेखा

१२ वर्ष लगाएर लगभग निर्माण सम्पन्न भएर पैदलयात्रीका लागि खुलासमेत गरिसकिएको पक्की पुल भत्किएपछि बर्खामा कमला वारपार गर्न डुंगा मात्रै विकल्प भएको हो।

कमला नदीमा पुल निर्माणको माग गर्दै मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र

हुलाकी राजमार्गअन्तर्गत धनुषा-सिरहा जोड्ने कमला नदीमा पुल बनाउन माग गर्दै कमला पुल निर्माण संघर्ष समितिले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्