मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन्।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन्।
मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार प्रदेश सभाको पाँचौ अधिवेशन आह्वान गरेका हुन् ।