एन्फा महिला लिगः बागमतीलाई पराजित गर्दै आर्मी दोस्रो स्थानमा
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बागमती युथलाई ३० ले पराजित गर्दै आर्मी अंक तालिकाको दोस्रो स्थानमा पुगेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बागमती युथलाई ३० ले पराजित गर्दै आर्मी अंक तालिकाको दोस्रो स्थानमा पुगेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार महिला लिगमा संकटा फुटबल क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा सुरु हुनुअघि नै एकाएक दक्षिणी पारापिट खचाखच भरियो।
चर्च ब्वाइज युनाइटेड र थ्री स्टारले मंगलबार ललित स्मृति एन्फा यु–१८ युथ लिगमा जित निकालेका छन्।