सांसदको गुनासो: नेपाली बोल्न नजान्नेले कानुनको कुरा गर्ने भनेर आक्षेप लगाइयो
मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद चौधरीले विभिन्न समुदायबाट आएका सांसदलाई नेपाली बोल्न गाह्रो हुने बताउँदै सांसदहरूले नै नेपाली बोल्न नजान्नेले कानुनको कुरा गर्ने भन्दै आक्षेप लगाएको बताएकी हुन्।