५ आश्विन २०८१ शनिबार
image/svg+xml

घाइते अवस्थामा देखिएको चितुवा मृत फेला

गोरखा नगरपालिका–१० स्थित बिरिन्चोक नजिकैको खोल्सीमा घाइते अवस्थामा देखिएको चितुवा मृत फेलापरेको छ।

तनहुँमा छ वर्षमा चितुवाले लियो १४ बालबालिकाको ज्यान

पछिल्लो छ वर्षको अवधिमा तनहुँमा चितुवाको आक्रमणबाट १४ जना बालबालिकाको मृत्यु भएको छ । गत साउन ३ गते राति बन्दीपुर गाउँपालिका–५ फलामडाँडामा चितुवाको आक्रमणबाट १३ वर्षीय बालकको मृत्यु भएसँगै चितुवाको आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्