९ मंसिर २०८१ आइतबार
image/svg+xml

अलैँची प्रतिमन लाख रुपैयाँ नजिक !

‘खोल्सीको सुन’ उपनामले परिचित नगदे बाली अलैँचीको मुख्य सिजनमा भाउ राम्रो आएपछि किसान उत्साहित छन्।उत्पादन राम्रो, सिजनमै भाउ पनि उच्च हुँदा किसान अलैँचीबाट राम्रो आम्दानी लिने तयारीमा छन्।

अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो

उत्पादन कम माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको अध्यक्ष श्रेष्ठले बताए। गत वर्ष ६०/६५ हजार कारोबार भएको थियो।

ह्वात्तै बढ्याे अलैंचीकाे मूल्य: प्रतिमन ८० हजारमा काराेबार हुँदै

‘कालो सुन’ ले परिचित अलैंचीको नयाँ उत्पादन बजारमा आउँदा यसबर्ष अघिल्लो बर्षभन्दा २५ हजार प्रतिमन (४० किलोग्राम) बढेर कारोबार सुरु भएको छ।

अलैँचीका बोट मासिँदै, मूल्य वृद्धि हुँदै

जिल्लामा पछिल्लो समय अलैँचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै जान थालेका छन्। अलैँचीलाई फागुन–चैतमा पानी आवश्यक पर्नेमा समयमा वर्षा नहुँदा बोट मासिँदै जान थालेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्