२८ आश्विन २०८१ सोमबार
image/svg+xml

थाईल्याण्डमा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

राजधानी बैङ्ककको दक्षिणपूर्वमा टर्बोप्रप इन्जिनबाट चल्ने एक विमान दुर्घटना भई जङ्गलमा खस्दा बेपत्ता भएका नौ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले जनाएका छन्।

३७ वर्षीया सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री

शुक्रवार थाइल्यानडको संसदले ३७ वर्षीया सिनावात्रालाई देशको नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो।

पदीय मर्यादामा आँच आउने काम गरेपछि थाई प्रधानमन्त्री जिम्मेवारी मुक्त

थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री श्रेथालाई पदीय मर्यादामा आँच आउने कार्य गरेको अभियोग सम्बन्धमा फैसला दिँदै बुधवार जिम्मेवारीबाट मुक्त गर्न आदेश दिएको हो।

थाई एयर एसियालाई भैरहवामा साताको चार उडान अनुमति

भैरहवा विमानस्थलमा जजिरा एयरवेज, हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले उडान थाले पनि नियमित भने हुन सकेको छैन।

थाइल्याण्डका लागि नेपाली राजदूत ओलीले गरे नरेशसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

थाई एयरवेजको उडान पुनः सुरु

थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौंसम्मको उडानमार्फत नेपालमा आफ्नो वायु सेवा पुनः सुरु गरेको छ।

थाइल्यान्ड जाँदै बक्सिङ टोली

नेपालको चार सदस्यीय बक्सिङ टोली दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा भाग लिन बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्