४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सुर्खेत अस्पतालमा क्यान्सर उपचार सेवा

सुर्खेत प्रादेशिक अस्पतालमा विस्तारित क्यान्सर उपचार सेवा सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सबै प्रदेशमा सेवा विस्तार गर्दै बिपी क्यान्सर अस्पताल

चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार

सविपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक फिजियोथेरापी सहितको परम्परागत चिनियाँ उपचार पद्धतिको स्तरबृद्धि गरिएको छ । अस्पतालमा अत्याधुनिक उपकरण थप गरी सेवा विस्तार गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्