२ वैशाख २०८२ मंगलबार
image/svg+xml १८:४८ अपराह्न

दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन

लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रलाय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयअन्तर्गत रहेको उक्त केन्द्रले ग्रास कार्प, सिल्भर, विगहेड कार्प, भाकुर, रहु तथा नैनी, कमन कार्प प्रजातिका माछाका भुरा उत्पादन गर्दै आएको छ।

नेपालमा पाइने २१ जातका माछा लोप हुने अवस्थामा

उनका अनुसार अति लोपोन्मुख अवस्थामा पुगेका माछामा सहर र असला प्रजातिका ३ गरी चार वटा जातका माछा रहेका छन्। यी हिमाली र पहाडी भेगमा पाइने माछा हुन्।

मत्स्य केन्द्रको १३ बिघा जग्गा अतिक्रमणमा पर्दा माछापालनमा समस्या

प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाको जग्गा अतिक्रमण हुँदा माछापालनमा समस्या भएको छ।

माग अनुसार मत्स्य विकास केन्द्रले माछाका भुरा उत्पादन गर्न सकेन

केन्द्रबाट सुदूरपश्चिमका नौ जिल्ला एवं बर्दिया, सुर्खेत, दाङसम्मका किसानले भुरा खरिद गर्ने गरेका छन्। भुरासँगै विभिन्न जातका माछा पनि उत्पादन गरी केन्द्रले बिक्री गर्दै आएको सूचना अधिकारी रेग्मीले जानकारी दिए।

माछापालनप्रति किसानको आकर्षण बढ्दो

जिल्लामा पछिल्लो तीन वर्षमा माछापालनतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा पनि वृद्धि भएको पाइएको छ। नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछापालनका लागि उत्कृष्ट क्षेत्र प्रमाणित गरेको छ।

मोरङको लोहन्द्रा खोलामा भेटियो दुर्लभ बुदुना जातको माछा

मोरङको लोहन्द्रा खोलामा अर्को नयाँ प्रजातिको माछा फेला परेको छ। बुदुना जातको‘‘गारा केम्पी होरा’ वैज्ञानिक नाम रहेको सो माछा एशियाकै रैथाने भएको अनुसन्धानकर्ताले बताएका छन् ।

माछाका परिकारले बढाए पर्यटक

पोखराको विजयपुरवारीको लेखनाथ क्षेत्र सात तालबाट चर्चित छ। यहाँका सातवटै ताल रामसार सूचीमा सूचीकृत छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्