२ वैशाख २०८२ मंगलबार
image/svg+xml २०:४८ अपराह्न

सुदूरपश्चिमको हालखबर

कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं. ३ स्थित एयरपोर्ट विगत २० वर्षदेखि बन्द छ। केही वर्षयता निर्माण कार्य पनि भइराखेको छ। एक किसिमले बेवारिसे अवस्थाको देखिने एयरपोर्टको आगनीमा गाईवस्तु चराइराखेको दृश्य पनि देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्