६ मंसिर २०८१ बिहीबार
image/svg+xml

बिजुली बाटाे

मुलुकको विद्युत् विकासको इतिहासमा शुक्रबार बंगलादेशतर्फ विद्युत् निर्यात सुरु भएको दिन उल्लेख्य घटनाका रूपमा रहनेछ।

सरकारले कुलमान घिसिङलाई हटाउनुपर्ने आवश्यकताको महसुस गरेको छैन: मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका बीचमा मतभेद नभएको बताएका छन्।

डेडिकेटेड तथा ट्रंकलाइन विवाद चाँडै टुंगिन्छः ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइन विवाद सरकारले चाडै टुंग्याउने बताएका छन् ।

देशको आवश्यकता अनुसार संविधान संशोधन हुन्छ: मन्त्री खड्का

उर्जा,जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशको आवश्यकताअनुसार संविधान संशोधन हुने बताएका छन्।

कुलमानलाई उर्जामन्त्रीको जवाफ: उद्योगको लाइन काटेर बस्नु घाँटी काट्नु सरह हो

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगहरूमा विद्युत् काट्नु नहुने बताएका छन् ।

दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा : ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा पुर्‍याउने लक्ष्यसहित सरकार अगाडि बढेको बताएका छन् ।

प्रभावकारी ढङ्गले मौसमसम्बन्धी सूचना प्रवाह गर्न मन्त्री खड्काले दिए निर्देशन

ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको जीवन सुरक्षित हुनेगरी प्रभावकारी ढङ्गले मौसमका सूचना प्रवाह गर्नुपर्ने बताएका छन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्