७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

कहिलेसम्म जोगिएला कांग्रेस–एमाले गठबन्धन ?

आशा, विश्वास र भरोसासहित आएका पार्टी नेता तथा कार्यकर्ताको खादा, माला तथा शुभकामनालाई अस्वीकार गर्न नसकिएको मन्त्रीहरू बताउँछन्। त्यसमै धेरै समय बित्दा मन्त्रालयलाई समय दिन नपाएको सुनाउँदै एक मन्त्रीले भने, ‘साथीभाइलाई समय दिँदा मन्त्रालयको काममा केन्द्रित हुन पाइएको छैन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्