१० मंसिर २०८१ सोमबार
image/svg+xml

क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खोल्न सरकार सकारात्मक छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राहदानी वितरणमा राज्यलाई दुई अर्ब घाटा

महालेखापरीक्षकको कार्यालयका अनुसार राहदानी विभाग र फ्रान्सेली कम्पनीको मिलेमतोमा राज्यले दुई अर्ब ३१ करोडभन्दा बढी राजस्व गुमाएको छ ।

परराष्ट्रमन्त्री आरजुले गरिन् पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण (तस्बिरहरू)

परराष्ट्रमन्त्री आरजु राणा देउवाले पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गरेकी छिन्।

राहदानी सम्बन्धी समस्या समाधानका लागि विभागको टोली पोर्चुगल जादै

पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा दिन राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल जाने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्