७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

गगन-विश्व पुस्ता: अस्वीकार्य असफलता !

बिपी कोइरालासहितका नेताहरूले राणा शासन अन्त्यका लागि २००३ सालमा स्थापना गरेको पार्टी हो नेपाली कांग्रेस। त्यसपछि मुलुकमा भएका सामाजिक र राजनीतिक आन्दोलनको अगुवाइ कांग्रेसले गर्दै आएको छ।

जलनका बिरामीलाई ५० प्रतिशत छुट प्रस्ताव

प्रतिनिधिसभामा जलनसम्बन्धी घटनाका पीडितलाई अस्पतालले दिने स्वास्थ्य उपचारमा ५० प्रतिशत छुटको व्यवस्था राखेर मानव शरीर जलन नियन्त्रण तथा सजायसम्बन्धी व्यवस्था गर्न बनेको गैरसरकारी विधेयक दर्ता भएको छ।

ओलीलाई विश्वासको मत दिन सांसदलाई एमालेको ह्वीप

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदा पक्षमा मतदान गर्न नेकपा एमालेले सांसदहरूलाई ह्वीप जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्