३ आश्विन २०८१ बिहीबार
image/svg+xml

२ लाख ८० हजारमा हेलिकप्टर चार्टर गरेर संक्रमित पुगे अस्पताल

स्वास्थ्यमा समस्या आएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित अस्थायी कोभिड अस्पतालमा आइपुगेका राई थरका (नाम गोप्य राखिएको) संक्रमितलाई शनिबार २ लाख ८० हजारमा हेलिकप्टर चार्टर गरेर उपचारमा लगिएको हो।

सुत्केरी र नवजात शिशुको हेलिकप्टरबाट उद्धार

प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा सोमबार नर्मल तरिकाले बच्चा जन्माएकी सापकोटाको रक्तश्राव नरोकिएको तथा नवजात शिशुको स्वास्थ्यमा जटिल समस्या देखिएपछि हेलिकप्टरबाट उद्धार गरेर विराट शिक्षण अस्पताल विराटनगर पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए।

गर्भवतीको हेलिकप्टरबाट उद्धार

सार्वजनिक सवारी नचलेको र गर्भवतीको अवस्था जटिल बन्दै गएकाले राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

समय नपुग्दै सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टरमार्फत उद्धार

गर्भवती भएको आठ महिनामै सुत्केरी व्याथाले च्यापेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङकी २४ वर्षीया शान्ता कटवाललाई मंगलबार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर प्रशुतीगृह थापाथली पुर्‍याइएको हो।

अस्पताल पुग्न लाखौंमा हेलिकप्टर चार्टर गर्न बाध्य छन् संक्रमित

ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका ६० वर्षीय संक्रमित वृद्धालाई निमोनियाको समस्याले च्यापेपछि मंगलबार हेलिकप्टर चार्टर गरेर काठमाडाैं पठाइएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए।

इटहरीबाट हेलिकप्टरमार्फत् उपचारका लागि काठमाडौं

इटहरी वडा नं. ६ की ८२ वर्षीया भद्रकुमारी श्रेष्ठ र उनकी बुहारीलाईं उपचारका लागि काठमाडौं लगिएको हो। भद्रकुमारी र उनकी बुहारीलाईं श्री एयरलाइन्सको हेलिकप्टरमार्फत् काठमाडौं लगिएको हो।

देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरिएको छ।

मस्को नजिक हेलिकप्टर दुर्घटनाग्रस्त: तीन जनाको मृत्यु

रसियाको राजधानी मस्कोको उत्तरपश्चिम क्षेत्रमा एउटा एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार तीन जनाको मृत्यु भएको छ ।

रसुवामा हेलिकप्टरमार्फत सुत्केरीको उद्वार

रसुवामा हेलिकप्टरमार्फत सुत्केरीको उद्वार गरिएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५, ठुलोस्याफ्रुकी ३३ वर्षीय छिरिङ लामाको उद्वार गरिएको हो । शुक्रबार रातिदेखि व्यथा लागेर अवस्था जटिल बन्दै गएपछि शनिबार बिहान उद्वार गरिएको हो

गर्भवतीको हेलिकप्टरबाट उद्धार

सुत्केरी हुन नसकेपछि बागलुङको ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भीमा भुसाल पाण्डेको हेलिकप्टरबाट उद्धार गरिएको छ।

रवीन्द्र अधिकारीको स्मृतिमा ‘पर्यटन पुरस्कार’ घोषणा

सरकारले तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ।

भिआइपीको दबाब मुख्य कारण

गत वर्ष फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको मुख्य कारण त्यसमा सवार भिआइपीको दबाब रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ।

सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरमार्फत उद्दार

सुत्केरी ब्यथा लागेको २ दिनसम्म सुत्केरी गराउन नसकिएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ। काइके गाउँपालिका २ की ३२ वर्षिया पासाङ् रोकायालाई शुक्रवार सेनाको हेलिकप्टरमार्फत उद्दार गरेर सुर्खेत लगिएको हो।

निकुन्ज क्षेत्रमा जथाभावी हेलिकप्टर अवतरणले प्राकृतिक वन सम्पदा संकटमा

कुनै पनि निकुन्ज वन क्षेत्रमा उडान भर्न र अवतरण गर्न सम्बन्धित हेलिकप्टरले निकुन्जबाट पूर्व स्वीकृती लिनुपर्ने हुन्छ। तर डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज वन क्षेत्रमा निकुन्जको स्वीकृति र चेकजाँच बिनानै हेलिकप्टरहरुले आफुखुसी उडान भर्ने र अवतरण गर्ने गरेको पाइएको छ।

हेलिकप्टर दुर्घटनामा दुई अमेरिकी सैनिकको मृत्यु

अफगानिस्तानमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्