४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

रुकुम पूर्वमा आन्दोलन चर्कदै, हेलिकप्टर मार्फत थप सुरक्षाकर्मी ल्याइयो

रुकुम (पूर्व) तनावग्रस्त बन्दै गएको छ। जिल्ला सदरमुकाम कुन ठाउँमा राख्ने भन्ने विषयमा भइरहेको आन्दोलन चर्कदै गएपछि यहाँ तनाव बढ्दै गएको हो। जिल्लाको सिस्ने गाउँपालिकाको रुकुमकोटमा की पुथाउत्तरगंगा गाउँपालिकाको गोल्खाडामा कुन ठाउँमा सदरमुकाम राख्ने भन्ने विषयमा विवाद हुँदै आएको छ।

अमेरिकाले जुनसम्म नयाँ स्काइ ट्रक हस्तान्तरण गर्ने

अमेरिकाले नेपाली सेनालाई दिने भनिएका पाँचओटा स्काइ ट्रक(हेलिकप्टर)मध्ये चालु हालतमा रहेका दुई स्काई ट्रक जुनसम्म हस्तान्तरण गर्ने भएको छ।

हिमालको वेस क्याम्पमै हेलिकप्टर ल्याण्ड गर्न रोक्छौं : पर्यटनमन्त्री अधिकारी (भिडियो)

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले हिमालकै वेस क्याम्पमा हेलिकप्टर ल्यान्डिङ गराउन गराउन नहुने बताएका छन्। अन्नपूर्ण लगायतका हिमालका वेस क्याम्पमा हेलिकप्टरबाट पर्यटक लैजाने गरिन्छ।

लेस्टर सिटी क्लबका मालिक हेलिकप्टर दुर्घटनामा परेकाे अाशंका

इङ्लिश क्लब लेस्टर सिटीका मालिकको हेलिकप्टर दुर्घटनामा परेको छ।

विमानस्थल बन्द भएपछि बिरामी ओसार्दै सेनाको हेलिकप्टर

स्तराेन्नती गर्ने भन्दै बुधवारदेखि जुम्ला विमानस्थल बन्द भएपछि नेपाली सेनाको हेलिकप्टरले जुम्लावाट बिरामी ओसार्न थालेको छ।

लुक्लामा हेलिकप्टर ठाेक्किए

सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा २ हेलिकप्टर एक आपसमा ठक्कर खाँदा माउन्टेन एयरको हेलिकप्टरमा क्षति पुगेको छ।

प्रतिबन्धित मनाङ एयरको हेलिकप्टर सिमकोटमा

उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याइ पुर्याइएको छ।

हेलिकप्टर दुर्घटना (अपडेट) : पाँच जनाकाे शव फेला, एक गम्भीर घाइते

गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा परि पाइलट सहित ५ जनाको मृत्यु भएको पुष्टि भएको छ।

मौखिक निर्देशनले उडान अनुमतिमा रोक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन हेलिकप्टर कम्पनीको उडान अनुमति रोकेको छ।

हेलिकप्टरबाट उद्धार

संखुवासभाको प्रसिद्ध धार्मिक तीर्थस्थल सभापोखरी पुगेका बिरामी तीर्थयात्रीहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ।

हेलिकप्टरको पंखाले लाग्दा १ जनाको मृत्यु

हेलिकप्टर पछाडिको पंखाले काट्दा हुम्लाको हिल्सामा एक भारतीय नागरिकको मृत्यु भएको छ।

रसुवामा रातिको समयमा हेलिकप्टर अवतरणका लागि हेलिप्याड निर्माण

रसुवामा रातिको समयमा हेलिकप्टर अवतरण गर्नका लागि नयाँ हेलिप्याड निर्माण गरिएको छ।

बस दुर्घटनाका घाईतेलाई हेलिकप्टर मार्फत काठमाडौं लगियो

बिहीबार बिहान पाल्पामा भएको बस दुर्घटनामा परि गम्भिर घाईते भएकाहरुलाई नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ।

मानसरोवरमा अलपत्र भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार

सरकारले कैलाश मानसरोवर यात्रामा अलपत्र परेका केही भारतीय तीर्थयात्रीको हेलिकप्टरमार्फत प्रभावकारीरुपमा उद्धार भइरहेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्