४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

हेलिकप्टरको माध्यमबाट जेल तोडेर फरार

फ्रान्सको राजधानी पेरिस क्षेत्रमा रहेको जेलबाट कुख्यात ग्याङस्टर हेलिकप्टरको माध्यमबाट भागेको फ्रान्सेली प्रशासनले जनाएको छ।

धादिङमा खुकुरी प्रहारबाट एक घाइते, हेलिकप्टरबाट काठमाडौं लगियो

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं १ री मा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन्।

घाइते प्रहरीलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

दमकल अभ्यास गर्ने क्रममा घाइते भएकी नगर प्रहरी पशीमाया तामाङलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।

रीतविपरीत सेनालाई हेलिकप्टर खरिद

नेपाली सेनाले तीनवटा हेलिकप्टर खरिद गर्दा व्यापक अनियमितता गरेको पाइएको छ। सेनाले प्रचलित ऐन मिचेर बिनाप्रतिस्पर्धा हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको ठहर महालेखा परीक्षकको कार्यालयले गरेको छ। अनियमित ढंगले हेलिकप्टर खरिद प्रक्रियामा संलग्न पदाधिकारीमाथि कारबाही गर्न सिफारिस गरेको छ।

हेलिकप्टरमा गाउँ फर्किइन मलाला

नोबेल पुरस्कार बिजेता मलाला युसुफजाई स्वदेश फर्किएकी छन्। सन् २०१२ मा तालिवानी लडाकुको गोली प्रहारपछि बेलायतमा बसिरहेकी मलाला पहिलोपटक शनिबार आफ्नो गाउँ फर्किएकी हुन्।

मनाङले फ्रान्सबाट ल्यायो नयाँ हेलिकप्टर

मनाङ एयर प्रालिले एयरबस हेलिकप्टर्स फ्रान्समा आधुनिक एएस ३५० बी ३ ई (एच १२५) हेलिकप्टर खरिद गरेको छ। कम्पनीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ हेलिकप्टर अवतरण गरेको हो।

सेनाको हेलिकप्टर दुर्घटनाबाट बच्यो

नेपाली सेनाको हेलिकोप्टरमा उडेको केही समयमै समस्या देखिएपछि पाईलटले आकस्मीक अवतरण गराएर सम्भावित जोखिमबाट बचाएका छन्। जसले एक हवाई दुर्घटना टरेको छ।

प्रदेश सांसदलाई सपथ खुवाउन सेनाको हेलिकप्टर (फोटो फिचर)

प्रदेशसभामा निर्वाचित सदस्यको सपथ कार्यक्रम तयारी पूरा भएसँगै सांसदहरूलाई सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको छ।

कांग्रेसको समीक्षा बैठकमा कुटाकुट, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

नेपाली कांग्रेस स्याङजा क्षेत्र नम्बर दुईको चुनावी समीक्षा बैठकमा कर्याकर्ताबीच कुटाकुट भएको छ। सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कुटाकुट भएको हो।

भैरहवामा प्लेन क्यान्सिल, पर्यटकलाई पाल्पाबाट हेलिकप्टर

पहारिलो घाम तापेर बदाम खाँदै टुँडिखेलमा गफिएका व्यक्तिहरु आकाशमा अचानक हेलिकप्टरको आवाज सुनेर उतैतर्फ चिहाउँछन्।

साढे ३ अर्बमा दुई हेलिकप्टर किन्दै सेना

दुईवटा जहाज खरिद गर्न बजेटमै ३७ करोड रुपैयाँ छुट्याएको सरकारले भदौ २३ गते नेपाली सेनालाई थप ८ करोड ५६ लाख ३८ हजार ९ सय ९५ रुपैयाँ दिने निर्णय ग¥यो भने असोज १८ गते अर्थ मन्त्रालयले ‘लाइट हेलिकप्टर’ खरिद गर्न सेनालाई ४१ करोड ८० लाख रुपैयाँ रकमान्तर निकासा गरेको थियो । सेनाले अहिले फेरि ३ अर्ब ४० करोड रुपैयाँमा दुईवटा एमआई–१७ भी–५ हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको छ ।

हेलिकप्टरद्वारा सुत्केरी आमाको उद्धार

कालिकोटको एक सुत्केरीको ज्यान बचाउन हेलीकप्टर चार्टर गरिएको छ। मंगलवार जिल्ला अस्पताल कालिकोटमा सुत्केरी भएकी खाँडाचक्र नगरपालिका–१ चन्द्रा शाहीलाई हेलिकप्टर मार्फत उद्धार गरिएको हो । चन्दालाई अत्याधिक रक्तश्राव भएपछि थप उपचारका लागि मंगलबार बिहान हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।

लाङटाङका मतपेटिका हेलिकप्टरबाट धुन्चे

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङका मतपेटिका हेलिकप्टर मार्फतसदरमुकाम धुन्चे ल्याइएको छ। सदरमुकामबाट करिब दुई दिनको पैदल यात्रापछि पुग्न सकिने लाङटाङबाट आज बिहान साढे ८ बजे मतपेटिका सदरमुकाम ल्याइएको हो।

हेलिकप्टर प्रयोग गरेको भन्दै एमाले र माओवादीको उजुरी

गोरखा निर्वाचन क्षेत्र १ ख का उमेद्धवार राजेन्द्र बजगाईले हेलिकप्टर चढेर चुनाव प्रचारमा गएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। नेकपा एमाले र माओवादी केन्द्र गोरखाले आचारसंहिता उलंघन गर्दै उत्तरी गोरखाको समागाउँ पुगेको भन्दै मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो।

हेलिकप्टर दुर्घटनामा साउदी अरेबियाका राजकुमारको मृत्यु

साउदी अरेबियाका राजकुमार मनसुर बिन मुक्रिनको हेलिकप्टर दुर्घटना परी मृत्यु भएको छ।  यमनको सीमा नजिकै हेलिकप्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो । दुर्घटनामा परी राजकुमार सँगै अन्य ८ जनाको मृत्यु भएको छ । हेलिकप्टरमा सवार अन्य ब्यक्तिहरू पनि सरकारी अधिकारी भएको साउदी अरबियाका सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्