२९ भाद्र २०८१ शनिबार
image/svg+xml

काभा वुमेन्स भलिबलका उपबिजेता नेपाली खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौंमा भर्खरै सम्पन्न काभा वुमेन्स नेसन भलिबल लिग २०२४ उपबिजेता रहेको नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने सरकारको निर्णय गरेको छ।

पाँच वर्षपछि भारतसंग बदला लिने नेपालको सपना अधूरै

नेपालले फाइनलमा भारतसंग हार बेहोर्दै घरेलु मैदानमा सम्पन्न काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्ने अवसर गुमाएको छ ।

काभा महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री त्रिपुरेश्वर जाने

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन्।

फाइनलमा भारतसँग अहिलेसम्मकै उत्कृष्ट खेल्छौं :अरुणा

नेपाली भलिबल टोलीकी कप्तान अरुणा शाहीले फाइनलमा भारतसँग आफ्नो टोलीले झनै राम्रो खेल्ने विश्वास व्यक्त गरेकी छन् ।

भारत फाइनलमा,नेपालले दोस्रो सेमिफाइनलमा इरानसँग खेल्दै

भारत काठमाडौमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग प्रतियोगिताको फाइनलमा पुगेको छ।

इरानसँग हारको बदला लिने लक्ष्य

लिगमा बेहोरेको हारको बदला लिने लक्ष्यसहित नेपाल मंगलबार काभा महिला भलिबल नेसन्स लिगको सेमिफाइनलमा इरानविरुद्ध चुनौती प्रस्तुत गर्दै छ।

काभा वुमन्स नेसन्स भलिबल लिग: नेपाल र माल्दिभ्स भिड्दै

काभा वुमन्स नेसन्स भलिबल लिगको अन्तिम खेलमा आज घरेलु टोली नेपाल र माल्दिभ्सबीच खेल हुँदैछ।

काभा महिला भलिबल नेसन्स लिग : इरानमाथि पाँचौ सेटमा नेपाल पराजित

काभा महिला भलिबल नेसन्स लिग अन्तरगत आइतबार भएको खेलमा नेपाल इरानसंग पाँचौ सेटमा पराजित भएको छ ।

काभा बिच भलिबलमा पदक विजेता नेपाली टोली स्वदेश फिर्ता

शनिबार भुटानमा सम्पन्न काभा बिच भलिबल प्रतियोगितामा पदक विजेता नेपाली महिला र पुरुष टोली आइतबार स्वदेश फर्केको छ ।

काभा बिच भलिबल : नेपालको पुरुष टोली दोस्रो भयो

भुटानको राजधानी थिम्पुस्थितमा सम्पन्न काभा बिच भलिबल च्याम्पियनसिपमा नेपालको पुरुष राष्ट्रिय टोली दोस्रो हुन सफल भएको छ ।

काभा बिच भलिबल : नेपालको पुरुष र महिला दुवै टोली सेमिफाइनलमा

नेपालको पुरुष र महिला राष्ट्रिय बिच भलिबल टिम भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेका छन ।

काभा महिला भलिबलः सहज छैन नेपालका लागि आगामी खेल

पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत सबैभन्दा बलियो टोली हो। आयोजक नेपाल र इरानलाई पनि राम्रो चुनौती दिन सक्ने टोलीका रूपमा हेरिएको छ।

काभा महिला भलिबल नेसन्स लिग: नेपालको फाइनल खेल्ने लक्ष्य

पाँच राष्ट्र सहभागी रहेको प्रतियोगितामा नेपाल पहिलो खेलमा बलियो श्रीलंकाविरुद्ध खेल्न लागेको छ। आजको खेलमा जित निकाल्दै नेपाल सुखद सुरुआत गर्न चाहन्छ।

काभा महिला भलिबल नेसन्स लिग: भारतलाई जित्ने नेपालको चाहना

नेपाल घरेलु मैदानमा हुने काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ। आगामी बिहीबारदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा नेपालसँगै पाँच राष्ट्रले चुनौती प्रस्तुत गर्दै छन्।

काभा वुमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा नेपालको चुनौती श्रीलङ्का

नेपालले घरेलु मैदानमा आयोजना हुने काभा वुमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा श्रीलंकाविरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्