काभा यू–२० भलिबल: नेपाल पराजित, उज्वेकिस्तानलाई उपाधि
श्रीलंकाको कोलम्बोमा शनिवार भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको हो।
श्रीलंकाको कोलम्बोमा शनिवार भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको हो।
श्रीलङ्काको कोलम्बोमा भईरहेको खेलमा नेपालले शुक्रवार तुर्कमेनिस्तानलाई ३–० सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
काभा महिला भलिबल क्लब च्याम्पियनसिप विजेता नेपाल पुलिस क्लबका प्रत्येक सदस्यलाई नगदसहित सम्मान गरिएको छ।
विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधिका लागि शनिबार # भलिबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल पुलिस क्लबले माल्दिभ्समा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित निकालेको छ । योसँगै जारी प्रतियोगितामा पुलिसले ९ अंक जोडेको छ ।
काठमाडौंमा भर्खरै सम्पन्न काभा वुमेन्स नेसन भलिबल लिग २०२४ उपबिजेता रहेको नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने सरकारको निर्णय गरेको छ।
नेपालले फाइनलमा भारतसंग हार बेहोर्दै घरेलु मैदानमा सम्पन्न काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्ने अवसर गुमाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन्।
नेपाली भलिबल टोलीकी कप्तान अरुणा शाहीले फाइनलमा भारतसँग आफ्नो टोलीले झनै राम्रो खेल्ने विश्वास व्यक्त गरेकी छन् ।
भारत काठमाडौमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग प्रतियोगिताको फाइनलमा पुगेको छ।
लिगमा बेहोरेको हारको बदला लिने लक्ष्यसहित नेपाल मंगलबार काभा महिला भलिबल नेसन्स लिगको सेमिफाइनलमा इरानविरुद्ध चुनौती प्रस्तुत गर्दै छ।
काभा वुमन्स नेसन्स भलिबल लिगको अन्तिम खेलमा आज घरेलु टोली नेपाल र माल्दिभ्सबीच खेल हुँदैछ।
काभा महिला भलिबल नेसन्स लिग अन्तरगत आइतबार भएको खेलमा नेपाल इरानसंग पाँचौ सेटमा पराजित भएको छ ।
शनिबार भुटानमा सम्पन्न काभा बिच भलिबल प्रतियोगितामा पदक विजेता नेपाली महिला र पुरुष टोली आइतबार स्वदेश फर्केको छ ।
भुटानको राजधानी थिम्पुस्थितमा सम्पन्न काभा बिच भलिबल च्याम्पियनसिपमा नेपालको पुरुष राष्ट्रिय टोली दोस्रो हुन सफल भएको छ ।