११ मंसिर २०८१ मंगलबार
image/svg+xml

काभा बिच भलिबल : नेपालको पुरुष र महिला दुवै टोली सेमिफाइनलमा

नेपालको पुरुष र महिला राष्ट्रिय बिच भलिबल टिम भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेका छन ।

काभा महिला भलिबलः सहज छैन नेपालका लागि आगामी खेल

पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत सबैभन्दा बलियो टोली हो। आयोजक नेपाल र इरानलाई पनि राम्रो चुनौती दिन सक्ने टोलीका रूपमा हेरिएको छ।

काभा महिला भलिबल नेसन्स लिग: नेपालको फाइनल खेल्ने लक्ष्य

पाँच राष्ट्र सहभागी रहेको प्रतियोगितामा नेपाल पहिलो खेलमा बलियो श्रीलंकाविरुद्ध खेल्न लागेको छ। आजको खेलमा जित निकाल्दै नेपाल सुखद सुरुआत गर्न चाहन्छ।

काभा महिला भलिबल नेसन्स लिग: भारतलाई जित्ने नेपालको चाहना

नेपाल घरेलु मैदानमा हुने काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ। आगामी बिहीबारदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा नेपालसँगै पाँच राष्ट्रले चुनौती प्रस्तुत गर्दै छन्।

काभा वुमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा नेपालको चुनौती श्रीलङ्का

नेपालले घरेलु मैदानमा आयोजना हुने काभा वुमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा श्रीलंकाविरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ।

काभा महिला च्याम्पियनसिपः ‘डेब्यु प्रतियोगिता’ मै नेपालको उपाधि लक्ष्य

नेपालले आज सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० महिला च्याम्पियनसिपमा आज पहिलो खेल खेल्दैछ। नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकाको सामना गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्