२९ भाद्र २०८१ शनिबार
image/svg+xml

प्रधानमन्त्रीलाई बालेनको कटाक्षः ‘उहिलै मरिन् सासु, अहिले आए आँशु’

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले ५ वर्ष अघि नै सर्वोच्चले गरेको आदेशमा अहिले आएर प्रधानमन्त्री लगायतका व्यक्तिहरूले असहमति जनाउनु र सर्वोच्चको आदेश पालना नगर्ने भनेर अडिग कस्नुले ‘उहिलै मरिन् सासु, अहिले आए आँशु’ भन्ने चरित्र दर्शाइरहेको बताएका छन्।

शर्माको फोटोसहित बालेनले राखेकाे स्टाटस फेसबुकबाट हट्यो, 'एक्स' मा भने यथावत

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले एमाले सांसद रेखा नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस हटेकाे छ।

नेतालाई बालेनकाे चेतावनी: अदालतको आदेशलाई महानगरकाे निर्णय भन्दै भ्रम नछर्नु

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सर्वोच्च अदालतको निर्णयलाई महानगरको निर्णय भनी भ्रम नछर्न पार्टीका नेता तथा कार्यकर्तालाई चेतावनी दिएका छन्।

सडक भासिँएकोप्रति बालेनको प्रतिक्रिया: खोलामाथि पुल बनाउन पर्छ, घर र बाटो होइन

महानगरका मेयर बालेन्द्र साहले सडक भासिँएको भिडियो शेयर गर्दै काठमाडौँ महानगरले केही समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम सुरु गरेको बताएका छन्।

न्यूरोड फुटपाथ विस्तारविरुद्ध कामपाको ३२ वटै वडाध्यक्षहरू विरोधमा उत्रिएपछि...

वडाध्यक्षहरू विरोधमा उत्रेपछि कामका लागि खटिएको डोजर तीन दिनपछि धर्मपथको न्यूरोडबाट फर्किएको छ।

बालेन भन्छन्ः सत्यको कुनै पहिचान हुँदैन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सत्यको कुनै पहिचान नहुने भन्दै कविता लेखेका छन्।

नदी किनारका बस्ती हटाउन बालेनलाई बाटो खुल्यो

काठमाडौं उपत्यकाभित्र नदी किनाराामा रहेका सुकुम्बासी बस्ती हटाउने मेयर बालेन्द्र (बालेन) शाहको योजना कार्यान्वयनको बाटो खुलेको छ।

काठमाडौं महानगरको श्रम बैंकमार्फत ९१२ जनालाई रोजगारी प्रदान

महानगरका अनुसार ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ।

काठमाडौंका नदीहरूमा पानीको सतह बढ्ने जोखिम रहेकाले सतर्कताका लागि आग्रह

काठमाडौंका नदीहरूमा पानीको सतह बढ्ने जोखिम भएपछि काठमाडौं महानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

ओली र देउवाबीच समझदारी भएपछि मेयर बालेन लेख्नछन्ः यो समय गिरिबन्धु चियाको हो

आफ्नो फेसबुक पेजमा उनले ओली र देउवाको चिया खादै गरेको फोटो पोस्ट गर्दै लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाऊ भाले।’

‘वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन’

काठमाडौं महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यसवर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । उचित व्यवस्थापनका लागि आवश्यक तयारी पूरा भएकाे महानगरको भनाइ छ ।

बालेनको बाहुबलीवाद

मुलुकमा यतिबेला लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ। दलका प्रतिनिधिले राज्यका निकायहरूलाई प्रतिनिधित्व गरेका छन्। संयोगले प्रमुख दलहरूको भूमिकामा चित्त नबुझेका कारण गत स्थानीय तह निर्वाचनका बेला स्वतन्त्र व्यक्तिहरूलाई पालिका तहमा निर्वाचित गरेका छन्।

काठमाडौं महानगरमा पूर्व प्राथमिक शिक्षा दुई तहको हुने

काठमाडौं महानगरपालिकाले महानगरभित्रको सार्वजनिक शिक्षाको शैक्षिक गुणस्तर विकास गर्न पुर्व प्राथमिक तह दुई वर्षको गर्ने तय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्