नेपाल सरकारको अन्तःशुल्क स्टिकर नै भारतबाट तस्करी
सीमावर्ती क्षेत्रमा भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको अवैध स्टिकर बरामद भएपछि अन्तःशुल्क स्टिकरको सुरक्षा, आपूर्ति प्रणाली र यसको सम्भावित दुरुपयोगबारे बहस सुरु भएको छ।
सीमावर्ती क्षेत्रमा भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको अवैध स्टिकर बरामद भएपछि अन्तःशुल्क स्टिकरको सुरक्षा, आपूर्ति प्रणाली र यसको सम्भावित दुरुपयोगबारे बहस सुरु भएको छ।
प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएको भन्दै जन्तरमन्तर र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको थियो। विभिन्न स्थानबाट जन्तरमन्तर पुग्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले रोकेको थियो।
राष्ट्रिय सभाको २१औँ अधिवेशनमा ५२ वटा बैठक बसेर ९८ घण्टा १० मिनेट सभा सञ्चालन भएको छ।
अभिषेक र उनको टिमले ज्यानै जोखिममा राखेर मुलुकको सेवा गर्छु भन्दै लिएको शपथले उनीलगायतका उद्धार टिमलाई डराएर बस्ने छुट दिएको थिएन।
एयरलाइन्सले २०२६ फिफा विश्वकपका क्रममा आफ्नो विज्ञापनमा अनुमति बिना हालान्डको कपालको शैली प्रयोग गरेको आरोप छ।
बैठकले विभिन्न शैक्षिक कार्यक्रमका पाठ्यक्रम स्वीकृति, ट्रान्सक्रिप्टको नमुना, विद्यार्थीका लागि मौका परीक्षा सञ्चालनलगायतका निर्णय अनुमोदन गरेको हो।
अस्थायी ट्र्याक सञ्चालनमा आएपछि बेलिब्रिज निर्माणका सामग्री निर्माणस्थलसम्म पुर्याउने कामलाई तीव्रता दिइएको मन्त्री लम्सालले जानकारी दिएका छन्।
प्रतिनिधिसभा सदस्य पद्मा कुमारी अर्यालले त्रिशूली–भोटेकोशी बाढीका कारण रसुवागढी सहित तातोपानी नाका समेत बन्द रहेकाले कोरला नाकालाई वैकल्पिक नाकाका रूपमा विकास गर्न सरकारसँग माग गरेकी छन्।
दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने क्वालिफायर प्रतियोगिता आगामी वर्षको फेब्रुअरी २६ देखि मार्च २१ सम्म सञ्चालन हुनेछ।
अविरल वर्षापछि जिल्लाका विभिन्न स्थानमा सडक भत्किएर अवरुद्ध भएकामा कर्णाली करिडोरमा आजदेखि यातायात सञ्चालनमा आएका छन्।
सीमा नाका खुलेलगत्तै ती गाडी नेपालतर्फ पठाइने कम्पनीले जनाएको छ।चेरि क्यू नेपाल प्रवेशसँगै कम्पनीको विद्युतीय सवारीसाधनको पोर्टफोलियो थप विस्तार हुने भएको छ।
१०, २० र १०० टाकाका नोट पर्याप्त नहुँदा सामान बिक्री गरेपछि ग्राहकलाई फिर्ता रकम दिन कठिन भइरहेको व्यापारीहरूको भनाइ छ।
भुवन केसीको निर्देशनमा तयार भएको चलचित्र ‘बाटुलो जून’ को टिजर सार्वजनिक भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौदेखि हालसम्म गरेका कार्यप्रगति विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो।