५ जेष्ठ २०८३ मंगलबार
image/svg+xml

पछिल्लो २४ घण्टामा आगालगीसहितका १८ वटा विपद्जन्य घटना, तीन जनाको मृत्यु

पछिल्लो २४ घण्टामा आगालगीसहितका १८ वटा विपद्जन्य घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने

काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती व्यवस्थापनका लागि सरकारले नगद राहत र प्रोत्साहन प्याकेजको घोषणा गरेको छ।

विनियोजन विधेयकले क्षेत्रीय सांसद हुने सपना मारेको छ : सांसद बास्कोटा

सांसद बास्कोटाले सरकारले ल्याएको यस बजेटले सुदूरपश्चिमका भावनासहित कर्णालीका भावना मात्रै नभएर उक्त भुगोलमा भएका उत्पादनलाई पनि बजार व्यवस्थापन गर्ने संकल्प गरेको बताइन्।

स्विजरल्याण्ड र चीनको अनुदान स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

नेपाल सरकारले स्विजरल्याण्ड र चीन सरकारबाट प्राप्त हुने वैदेशिक अनुदान सहायता स्वीकृत गर्ने निर्णय गरेको छ।

मध्यपूर्व संकटबारे समन्वयात्मक छलफल, आपतकालीन संयन्त्र सुदृढ गर्न जोड

एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले सरकार, दूतावास र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सरकारले स्विजरल्याण्ड र चीन सरकारबाट प्राप्त हुने ठूलो राशिको वैदेशिक अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ।

मानव तस्करकी संगठित सञ्जाल ध्वस्त हुनुपर्छ: खुश्बु ओली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद खुश्बु ओलीले खाडी मुलुकमा धेरै नेपालीले घरेलु कामदारको रुपमा हिंसा भोग्नु परेको भन्दै सरकारले नागरिकको उद्धारमा चासो देखाउनु पर्ने बताएकी छन्।

देश लुट्नेहरूको सम्पत्ति छानबिन गरिनुपर्छ, हामीले दुःख गरेर कमाएका हौं: सुधन

पूर्वमन्त्री सुधन गुरुङले देश लुट्ने र मुलुकलाई बर्बाद बनाउनेहरूको सम्पत्ति छानबिन गरिनुपर्ने बताएका छन्।

प्राकृतिक विपद् न्यूनीकरणका लागि योजना बनाउँदै जुम्ला प्रशासन

आठवटै स्थानीय तहलाई समेटेर विपद् लक्षित बजेट, राहत सामग्री, तालिमप्राप्त जनशक्ति र उद्धार संरचना तयारी गर्ने निर्णय गरिएको छ।

डा. मनोज शर्माले आजै प्रधानन्यायाधीशको शपथ लिने

संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आजै पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

आर्थिक वर्ष २०८१।८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार महाभारत गाउँपालिकामा एक अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले समृद्धिको मार्गचित्र कोरेको छ: खरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरूले मुलुकमा ३५ वर्षदेखिको बेथिति सुधार गर्ने संकल्प बोकेको बताएका छन्।

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा चार जनाको नाम सिफारिस (सूचीसहित)

अध्यक्ष छनोटका लागि गठित अध्यक्ष छनोट सिफारिस समितिले उनीहरुको सूची सार्वजनिक गरेको हो।

शिक्षामन्त्रीले गरे विश्वविद्यालयका उपकुलपतिसँग छलफल

विभिन्न विश्वविद्यालयमा कार्यवाहक उपकुलपतिको कामकाज गर्ने गरी जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग विश्वविद्यालयको कामकाज र योजनाबारे अन्तरक्रिया गरिएको छ।

दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न उपकुलपतिको जिम्मेवारी पाएका प्राध्यापकलाई सरकारको निर्देशन

उपकुलपति नियुक्तिका लागि आठ वटा विश्वविद्यालयमा सिफारिस समिति गठन भई आवेदन दिने समय समाप्त भएको तथा छनोट प्रक्रिया अघि बढिसकेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्