१ आश्विन २०८१ मंगलबार
image/svg+xml

यातायात व्यवसायीलाई गृहले भन्यो: यात्रुको पहिचान खुल्ने कागज लिएर मात्र यात्रा गराउनु

गृह मन्त्रालयले यात्रुको पहिचान खुल्ने कागज लिएर मात्र यात्रा गराउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई भनेको छ।

सिमलताल दुर्घटनाका महिना दिनः न बस भेटिए, न शव

नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने सिमलतालको पहिरोमा परी त्रिशूलीमा दुईवटा बस बगाएको एक महिना बितिसक्यो।

सिमलताल दुर्घटना: कमजोर भूगोलका कारण बाढी, सडकमा पर्खाल नहुँदा बस बगायो

प्रतिवेदन पेश गर्दै कार्यदलका संयोजक गृह मन्त्रालयका सहसचिव छवि रिजालले दुर्घटना स्थलमा स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ/डिजाइन बिना नै ग्रामीण सडक खनिएको बताए।

त्रिशूलीमा अझै एक साता बस खोजिने

मुग्लिन-नारायणघाट खण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बस र यात्रु खोज्न सरकारले अझै एक साता प्रयास गर्ने भएको छ।

सिमलताल दुर्घटना: बस खोजी गर्ने क्रममा हराएको चुम्बक भेटियो

सिमलताल दुर्घटनामा बेपत्ता बस खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक फेला परेको छ।

सिमलताल बस दुर्घटनाः रित्तै फर्किए आफन्त, पाँच वटा शवको सनाखत हुन सकेन

त्रिशूली तथा नारायणी नदीमा शव फेला पर्न छाडेपछि सिमलताल दुर्घटना भएर बेपत्ता भएका आफन्तहरू आउन छाडेको प्रहरीले बताएको छ।

त्रिशुलीमा हराएका बस र यात्रु खोज्न आएका भारतीय टोली स्वदेश फर्किँदै

चितवनको सिमलतालमा गएको पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बस तथा यात्रुको खोजि गर्न आएको भारतीय टोली आज स्वदेश फर्कने भएको छ।

सिमलताल बस दुर्घटना : ४० किलो चुम्बक प्रयोग गरी बेपत्ताको खोजी हुँदै

चितवनको सिमलतालमा गएको पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको आज सोह्रौं दिन पनि खोजी कार्य जारी छ।

सिमलताल दुर्घटनाः शव फेला पर्न छोडेपछि रित्तै फर्किंदै आफन्त, खोजी भने जारी

दुर्घटना लगतै बस र बसमा सवार यात्रुको खोजी कार्य सुरु गरिएकोमा हालसम्म २४ जनाको मात्रै शव फेला परेको छ। अझै पनि खोजी कार्य जारी छ।

दुर्घटनाको कारण: ग्रामीण सडकबाट निस्केको लेदो र अन्धकार

गत असार २८ गते मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा भएको दुर्घटनाको मुख्य कारण ग्रामीण सडकबाट निस्केको लेदो र अन्धकार रहेको निष्कर्ष निकालेको छ।

सिमलताल घटना : ११ औँ दिनमा पनि बस र यात्रुको खोजी जारी

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको सोमबार ११औँ दिन पनि खोजी कार्य तीव्र पारिएको छ।

१०औँ दिनमा पनि भेटिएनन् त्रिशूलीमा खसेका बस र ३७ यात्रु

चितवनको सिमलतालबाट खसेर त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बस अझै भेटिएका छैनन । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विशेषज्ञ टोलीले अघिल्लो शुक्रबारदेखि खोज्दा असफल भएपछि भारतीय टोलीसमेत लाग्दा यी बस र बसमा सवार अधिकांश यात्रु नभेटिएका हुन् ।

सिमलताल पहिरो : बेपत्ता यात्रुको खोजीमा दुई सय सुरक्षाकर्मी खटिए

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा दुईवटा बस खस्दा बेपत्ता भएका यात्रुहरुको खोजी गर्न दुई सयभन्दा बढी सुरक्षाकर्मी खटिएका छन्।

सिमलताल पहिरोः बेपत्ता बस र यात्रीको खोजीमा आज पनि जुट्यो भारतीय टोली

नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजीमा भारतीय टोली आज पनि जुटेको छ।

सिमलताल घटनाः बेपत्ता यात्रु खोज्न भारतीय टोली नेपाल आइपुग्यो

नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोली नेपाल आइपुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्