८ मंसिर २०८१ शनिबार
image/svg+xml

संक्रामक ‘सरुवा’

कर्मचारीतन्त्रलाई मुलुकको स्थायी सरकार मानिन्छ। कतिपय सन्दर्भमा हाम्रो कर्मचारीतन्त्र आलोचित हुँदै आएको छ। मुलुकमा अति भ्रष्टाचार हुनुमा कर्मचारीतन्त्रलाई मुख्यरूपमा जिम्मेवार रहेको ठानिन्छ।

जीवन र जलवायु

धेरैका निम्ति जलवायु संकट अझै वास्तविक जस्तो लागिसकेको छैन। यो अरू कसैले सिर्जना गरेको भ्रम ठानेर अल्मलिनु पनि उचित हुँदैन।

सुशासनका लागि सदाचार

राम्रो व्यवहार नै सदाचार हो। गलत र सही छुट्याएर काम गर्ने नीति नै सदाचार नीति हो। नेपाल सरकारले केही वर्षदेखि सदाचार नीति ल्याउने बताउँदै आएको छ।

दुर्घटनामा रमिते राज्य

नेपालमा फेरि विमान दुर्घटना भएको छ। बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलायन्सको सिआरजे ७–९एनएएमई जहाजले विमानस्थल छाड्नेबित्तिकै पूर्वतिर मोडिई जमिनमा बज्रँदा भएको आगलागीबाट १८ जनाको मृत्यु हुनपुगेको छ।

विकृत विकास व्यवस्था

कुनै बेला विकास खर्च साधारणभन्दा कैयन् गुणा बढी रहेको हो। अहिले आएर साधारण खर्चले नेटो काटेको छ। मुलुकको विकासका लागि बजेट आवश्यक हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्