४ असार २०८२ बुधबार
image/svg+xml

इलाममा भेटियो दुर्लभ चस्मे उलुक

वाइल्ड लाइफ फोटोग्राफर देबेन खरेल इलाम नगरपालिकाको धोबिधारादेखि बिब्ल्याँटेबीचको क्षेत्रमा यो चराको तस्बिर खिच्न सफल भएका हुन् ।

सुनचाँदीको भाउ बढ्यो

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

आलम प्रकरण: ‘जबतक सास तबतक लडाइँ’

सफाइ पाएका प्रतिवादीहरूउपर सरकारले र सजाय ठहरिएकाहरूले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा पुनरावेदन निवेदन दर्ता गराएका थिए।

एमाले जनसंगठन बैठकमा ओलीको सम्बोधन, महाधिवेशनपछि आएको नेतृत्वलाई निर्देशन दिने

बैठकमा हालै महाधिवेशन सम्पन्न भएका १६ वटा जनसङ्गठनका इन्चार्ज, अध्यक्ष, निवर्तमान अध्यक्ष र महासचिव सहभागीको रूपमा रहने छन्।

संसद् भवन बनाउन पाँचौं पटक म्याद थपको प्रस्ताव

सिंहदरबार परिसरभित्र निर्माणाधीन संसद् भवन बनाउन ठेकेदार कम्पनीले सहरी विकास तथा भवन निर्माणसँग पाचौं पटक म्याद थपको लागि प्रस्ताव पठाएको छ।

पत्रकार तर्साउन ‘दिलभूषणास्त्र’

पत्रकार दिलभूषण पाठक यतिबेला चर्चामा छन्। २०८२ जेठ २७ गते उनीविरुद्ध ‘विद्युतीय कारोवार ऐन’ अन्तर्गत ‘गिरफ्तारी पूर्जी जारी’ भएको समाचारले चासो बढाएको हो।

काठमाडौंमा रिबर्मा खोलाबाट थप आठ करोड लिटर पानी ल्याएर वितरण सुरु

काठमाडौंमा वर्षातको समयमा पनि नियमित रूपमा मेलम्चीको पानी सञ्चालन गर्न मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको ट्यांकी सोमबार खानेपानीमन्त्री प्रदीप यादवसहितको टोली उक्त क्षेत्रमा पुगी उक्त ट्यांकीको सफल परीक्षण गरेको थियो।

त्रिविका शिक्षकहरू नै तालाबन्दी गर्छन्

६० वर्षीय सहप्राध्यापक चौधरी प्राध्यापकमा बढुवा हुन सबै योग्यता छ, तर सेवा आयोग समयमा नखुल्दा उनको वृत्ति विकास हुन सकेको छैन।

पहिरोको असर: सदरमुकामसँग कठिन सम्पर्कमा उत्तरी पाँचथर

यी मुख्य मानिएका सडक सञ्जाल नै मध्य बर्खामा भरपर्दो नहुने देखिएको छ। २०८१ असोजको बाढीले फिदिम–फालोटको फेमे खोला र मेची राजमार्गको हेवाँ खोला बेलिब्रिज एकै दिन बगायो।

विश्वभर घट्दो प्रजनन दर: सक्रिय जनसंख्यामा कमी आउने संकेत

विश्वभर प्रजननदर घट्दै गएको र यसले विश्वभरको जनसंख्या प्रभावित हुने संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास कोषले जनाएको छ।

ट्रम्पको चेतावनी : इरानलाई आत्मसमर्पण गर्न आग्रह, आकाशमाथि पूर्ण नियन्त्रणको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल द्वन्द्वलाई लिएर ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा टोलीसँग बैठक गरेपछि मध्यपूर्वमा थप लडाकु विमान र बी–५२ बमवर्षक विमान तैनाथ गर्ने निर्णय गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्