५ वैशाख २०८२ शुक्रबार
image/svg+xml १७:५४ अपराह्न

राप्रपा संसदीय दलको बैठक बस्दै

बैठकमा संसदीय दलका नेताहरूसँग छलफल गरी उनीहरूको सुझावका आधारमा प्रधानमन्त्रीको पक्ष वा विपक्षमा मत दिने भन्ने विषयमा निर्णय लिने राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्