नेपालीलाई हैजाको सास्ती कहिलेसम्म ?
यो वर्ष पनि लगातारको वर्षात्ले देशभर हैजा फैलिएको छ। हैजा लागेर उपचार नपाउनु एउटा पक्ष हो जुन स्वास्थ्य सेवाको पहुँचको कुरासँग जोडिएर आउँछ तर हैजा बर्सेनि किन फैलिन्छ ? त्यस्तो कारण खोज्नु अर्को महत्वपूर्ण पक्ष हो।