१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

कांग्रेसमा गुट सक्रिय संगठन शिथिल

फागुनमा सत्ताच्युत भएपछि सन्नाटा छाएको कांग्रेसमा सत्ता प्राप्तिपछि केही उत्साह त देखिएको छ तर संगठन निर्माण र विधानको पालना भने प्राथमिकतामा छैन।

साफ यु–२० च्याम्पियनसिप: नेपालको लक्ष्यमा भुटान तगारो

कुनै बेला साफको उमेरसमूहका प्रतियोगितामा समूहचरण नै पार गर्न नसक्ने भुटान अहिले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा आज घरेलु टोली नेपालको सामना गर्दा भुटानको लक्ष्य लयलाई कायम राख्ने हुनेछ।

दुर्घटनाको देश !

सडक होस् या आकाश, नेपाली भूमिमा भएका शृंखलाबद्ध यी दुर्घटनाले देशभित्र र बाहिर कस्तो सन्देश गइरहेको छ। यसबारे खासै छलफल, बहस भएको देखिन्न। तर, स्वाभाविक रूपमा आकलन के गर्न सकिन्छ भने खासगरी विदेशी पर्यटकहरूलाई नेपालका सडक मात्र होइन, आकाशसमेत असुरक्षित रहेको निष्कर्षमा पुग्न बल पुग्दैछ।

टेबलटेनिस संघमा हमाल निर्विरोध

अखिल नेपाल टेबलटेनिस संघको चुनावी साधारण सभाले बृजेन्द्रबहादुर हमालको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ।

बागमती नदी जोगाउन सबै लागौं : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको गौरव बागमती नदी सफा राख्न र जोगाउन आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने बताएका छन् ।

सुनचाँदी व्यवसायीका माग सम्बोधन गर्न सरकार तयार छ : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् ।

कन्सुलर सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने

पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने भएको छ।

'स्थानीय विशेषता र विशिष्टतासहितको उत्पादनमा जोड दिन आह्वान'

महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले स्थानीय उत्पादनको व्यवसायीकरणले स्थानीय महिलालाई रोजगारी प्रवर्द्धनमा मद्दत पुग्ने बताएकी छिन्।

सीमसार क्षेत्र कान्तितालमा मोटरबोट सञ्चालनले चराको बासस्थान सङ्कटमा

सीमसार क्षेत्रका रूपमा रहेको नेपालगञ्जको कान्तितालमा दुर्लभ सारसलगायत चराको बासस्थान सङ्कटमा पर्ने जोखिम बढेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको छ। बैठक बिहान ११ बजे पार्टी कार्यालयमा सुरु हुनेछ।

अधिकृत क्याडेट तर्फ नेपाली सेनाले माग्यो २८० जनाको आवेदन

आज एक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त अधिकृत पदतर्फ (सहायक सेनानी/उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

पंक्षी विद्को चिन्ता,‘कान्ति ताललाई प्राकृतिक सिमसारमै रहन दिनुपर्छ’

नेपालगन्जमा रहेको कान्ति ताललाई ‘प्राकृतिक सिमसार’कै रुपमा रहन दिनुपर्ने पंक्षी विद्ले औल्याएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ र २२ मा २५ बिघा क्षेत्रफलमा फैलिएको उक्त तालको प्राकृतिक अस्तित्व मेटाएर मोटर बोट चलाउने तयारी गरेपछि चौतर्फी रुपमा विरोध भइरहेको छ ।

शिक्षाको स्तर हेरेर नै नेपाली समाजको अवस्था थाहा हुन्छ: डा यादव

नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले नेपाली समाजलाई कहाँ लगिँदै छ भन्नेकुरा शिक्षाको स्तर हेरेर नै थाहा हुने बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्