‘एक वर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक’
नेपाल निर्जीवन बिमा व्यवसायी संघले सञ्चालक स्वामित्वको सेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको छ।
नेपाल निर्जीवन बिमा व्यवसायी संघले सञ्चालक स्वामित्वको सेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको छ।
आफ्नो ‘बटमलाइन’ न्याय परिषद् नियमावलीको संशोधित बुँदा खारेजीको अडान राख्दै आएको नेपाल बार एसोसिएसनले अनिश्चितकालीन आन्दोलन घोषणा गरेको दुई दिनपछि मंगलबार समस्या समाधानका लागि भन्दै कार्यदल गठन गरिएको छ।
नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा प्रकाश शरण महतले समानुपातिक निर्वाचन प्रणालीका कारण राजनीतिक अस्थिरता निम्तिएकाले संविधान संशोधन गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने धारणा राखेका छन् ।
नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले नेपाल एयरलाइन्सको जहाज ग्राउण्डेड भएको सम्बन्धमा छानबिन गर्नुपर्ने बताएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीश डा.कुमार चुडाँलको इजलासले बिपक्षीका नाममा आदेश जारी गर्दै म्याद तामेलीका लागि ताप्लेजुङ जिल्ला अदालतलाई जिम्मेवारी दिएको छ ।
चाइना स्टडी सेन्टर नेपाल र अन्य साझेदार संस्थाका प्रतिनिधिसम्मिलित एक प्रतिनिधिमण्डल सिजाङ (तिब्बत) तर्फ प्रस्थान गरेको छ।
आइतवार श्रीलङ्का पुगेको नेपाली क्रिकेट टीम र श्रीलङ्का डेभलपमेन्टबीचको खेल बिहान १०ः १५ बजेबाट सुरु हुनेछ।
न्याय परिषद् नियमावली संशोधनको विपक्षमा रहेको नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतको बार बेञ्च समन्वय समितिबीच वार्ता भएको छ ।
उदयपुर प्रहरीले अवैध भएको आशङ्कामा विभिन्न सामग्रीसहित चालक र गाडी नियन्त्रणमा लिएको छ । गाईघाट–लहान खण्डको सडकमा चेकजाँच गर्ने क्रममा त्रियुगा नगरपालिका ६ लालपत्ता नाकाबाट सुर्तीजन्य पदार्थ तथा खाद्यान्नसहित व्यक्ति र गाडी पक्राउ परेको हो ।
हामीले थाहा पाउनुभन्दा दुई महिना अगाडि नै दुतावासमा जानकारी आए पनि परिवारलाई भने दुतावासले जानकारी नै नदिने रहेछ ।’
नेपाल भ्रमणमा रहेको भारतीय नेशनल डिफेन्स कलेजका प्रतिनिधिहरुले सोमबार जङ्गी अड्डाको भ्रमण गरेका छन् ।
सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम दुवै विभागमा १०-१० सदस्यहरु मनोनयन गरेका हुन् ।
सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साउन २३ गतेदेखि जारी केन्द्रीय समितिको आइतबार सम्पन्न बैठक १५औं महाधिवेशनको कार्यतालिका तय गर्न असफल भएको हो।