पुनरुत्थान अभावमा लोकप्रिय बन्न सकेन नेपाली पर्यटन
सरकारसँग स्पष्ट सोच नहुँदा नेपालको पर्यटन लोकप्रियता कमाउने साँचोका रूपमा स्थापित भइरहेको गुनासो व्यवसायीले गरेका छन्।
सरकारसँग स्पष्ट सोच नहुँदा नेपालको पर्यटन लोकप्रियता कमाउने साँचोका रूपमा स्थापित भइरहेको गुनासो व्यवसायीले गरेका छन्।
प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै विभिन्न पदका २४ जना कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन उर्दी जारी गरेको हो।
संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन गएका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अमेरिकामा रहेका केही नेपालीले गरेका अपमानजनक व्यवहार निन्दनीय छ।
नेपाली क्रिकेटर सन्दीप लामिछानेले आईसीसीको विश्व वरीयातामा एकै पटक २२ स्थान सुधार गरेका छन् । एकदिवसीय क्रिकेटको अलराउन्डरमा उनले छलाङ मारेका हुन् ।
न्यायपरिषद्ले संविधान विपरीत न्यायाधीश नियुक्ति सिफारिस गर्न लागेको भन्दै नेपाल बार एसोसिएसनले बुधवार पनि विरोध प्रदर्शन गरेको छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरुलाई निर्माणको काम गर्न सहज हुने गरी तत्काल समस्या समाधान गर्ने पक्षमा सरकार रहेको बताएका छन् ।
काभा महिला भलिबल क्लब च्याम्पियनसिप विजेता नेपाल पुलिस क्लबका प्रत्येक सदस्यलाई नगदसहित सम्मान गरिएको छ।
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष एवं गीतकार बिपुल पोख्रेलको शब्द रचनामा‘‘बोल, मन खोल’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा नागरिककर्मी पत्रकार एवं गायक देवेन्द्र बस्नेतले स्वर दिएका छन् ।
आइसीसि विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ। क्यानडाको किङ्ग्स सिटीमा हुने आजको खेल राति ८ः४५ बजेबाट सुरु हुनेछ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि २१ मिलियन अमेरिकी डलर (झण्डै २ अर्ब ८१ करोड रुपैयाँ) बराबरको युएसएआईडी एग्रिकल्चरल डाईरेक्ट फाईनान्सिंग परियोजना, गभरमेन्ट टु गभरमेन्ट घोषणा गरेका छन्।
नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ ।नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् ।
काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको पुलिस क्लब स्वदेश फर्किएको छ।
नेपाल सन् २०२६ नोभेम्बरमा अल्पविकसित राष्ट्र (एलडिसी) बाट उत्तीर्ण हुने अपेक्षा गरिएको छ।
सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लाछिानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।
डा.कुसुमाकर शर्मा लघुकथाका कुशल विश्लेषक पनि हुन्। लघुकथाको क्षेत्रमा उनको लगाव निकै प्रशंसनीय देखिन्छ।