काभा महिला भलिबल क्लब च्याम्पियनसिपः उपाधिका लागि नेपाल पुलिस र हुमो भिड्दै
विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधिका लागि शनिबार # भलिबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ।
विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधिका लागि शनिबार # भलिबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ।
एक खेलअगाबै फाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार पाँचौं जित दर्ता गरेको छ।
चौथो नेपालगञ्ज फोटो फेस्टिबलअन्तर्गत फोटो प्रतिस्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ। फोटो पठाउने अन्तिम मिति यही असोज १७ गतेसम्म रहेको आयोजकले जनाएको छ।
समाजमा व्याप्त विसङ्गति र विकृतिको कारक नै अस्थिर राजनीति हो भन्ने उनको ठम्याइ छ।
क्यानडामा जारी त्रिकोणात्मक सिरिजअन्तर्गतको खेल किङ्ग सिटीस्थित क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।
नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले संविधान र ऐनमा व्यवस्था भएको अनिवार्य र निःशुल्क शिक्षा नीति अविलम्व कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
नेपालको इतिहासमा जनतामाझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो । दुई सदनात्मक सङ्घीय संसद्, सात प्रदेशको सङ्घीय संरचना, सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना संविधानतः नै व्यवस्था गरिएको विषय हो ।
मुलुकको हवाई उड्डयन क्षेत्र पछिल्लो समय समस्याग्रस्त अवस्थाबाट गुज्रिरहेको छ। नेपाली आकाशमा पटकपटक हवाई दुर्घटना भएका छन्।
आईसिसी मेन्स क्रिकेट वल्र्ड कप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानसँग खेल्दै छ।
बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको नेपाल र बङ्गलादेशबीचको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल सुरु भएको छ।
चाडपर्वको अवसर पारेर सामसङ नेपालले ‘भव्य दशैंतिहार, घर भरी उपहार’ अफर सार्वजनिक गरेको छ । यो अफर आगामी कार्तिक ३० गतेसम्म कायम रहने सामसङले जनाएको छ ।
कोरिया र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्तीका अवसरमा गणतन्त्र कोरियाली दूतावासले नेपाल–कोरिया इन्फ्रा विज नाइट २०२४ आयोजना गरेको छ।
कोभिडपछि मुलुकको पर्यटन क्षेत्रले विस्तारै गति लिइरहेको अवस्थामा मौसम परिवर्तनले पनि पर्यटकीय सिजन धकेलिरहेको बताउँदै महासचिव शाक्यले भने, ‘सेप्टेम्बर पर्यटकीय सिजन भए पनि यो महिना खासै धेरै होटल बुकिङ छैन।
नेपालले संयुक्त राज्य अमेरिकालाई १०७ वस्तुमा भन्साररहित सुविधा दिन माग गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा चालु अधिवेशन सोमबार मध्यरातिदेखि लागु हुनेगरी अन्त्य गरेका हुन् ।