५ आश्विन २०८१ शनिबार
image/svg+xml

बस्तीमा बाघ पसेको भन्दै राजापानीवासी त्रसित

उदयपुर कैलालीको टीकापुरमा बजारछेउकै बस्तीमा बाघको आक्रमणले पशु चौपाया मारिरहेको खबर सार्वजनिक भइरहेका बेला यता खोटाङमा पनि बाघले बिझाइँ गर्न थालेको छ।

टीकापुरमा बाख्रामाथि बाघको आक्रमण जारी, स्थानीय त्रसित

टीकापुरका विभिन्न ठाउँमा रातिको समयमा बाख्रा मारिने क्रम तीन दिनदेखि जारी छ।

कञ्चनपुरबाट नरभक्षी बाघ बर्दिया ल्याइयो

कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–२ स्थित उखुबारीमा ड्रोनको सहायताले पत्ता लगाइएको पाटेबाघलाई लट्ठ्याउने प्रविधि (डार्ट) बाट नियन्त्रणमा लिएर बर्दिया ल्याइएको छ।

दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्