अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन
गयरातिको अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध बनेको कर्णाली राजमार्ग दुई घण्टा पछि खुलेको छ।
गयरातिको अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध बनेको कर्णाली राजमार्ग दुई घण्टा पछि खुलेको छ।
दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग शुक्रबार दिउँसोदेखि मात्र सञ्चालनमा आएको थियो । कालीकोटको हुल्म नजिक गुडिरहेको गाडीमा माथिबाट पहिरो खसेको हो ।
पहिरोले बन्द भएको कर्णाली राजमार्ग दुई दिनपछि सुचारु भएको छ।
पहिरोले अवरुद्ध कर्णाली राजमार्गको सुर्खेत-जुम्ला खण्ड १८ घण्टापछि सञ्चालनमा आएको छ ।
कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने यात्रु अलपत्र परेका छन्।
पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै बाटोमा रोकिएका स्याउ बोकेका ट्रक गन्तव्यतिर लागेका छन्।
अवरुद्ध कर्णाली राजमार्ग तत्काल खुलाउन जुम्लावासीले सरकारसमक्ष माग गरेका छन्।
कालीकोटको शुभकालीका गाउँपालि–१, गगनेखोला, सेरिघाट, जितेगडा लगायतका ठाउँमा पहिरो जादा कर्णाली राजमार्ग अवरुद्ध बनेको छ।
आइतबार राति परेको वर्षाले कर्णाली राजमार्गको टाकुल्ला, बिर्तामोड, हुल्म र गगनेखोलामा पहिरो गएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी अर्जुन केसीले जानकारी दिए।
कालीकोटको महावै गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको छ।
शुक्रवारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध बनेको छ।
बिहानैदेखि परेको अविरल वर्षाले कर्णाली राजमार्गको कालिकोट खण्डको सडक अवरुद्ध भएको छ।
साँगुरो राजमार्ग त्यसमा पनि मर्मतसम्भार नहुँदा वर्षेनी कर्णाली राजमार्गको अवस्था दयनीय हुन थालेको हो। जसले गर्दा माथिल्लो कर्णालीको यात्रा सास्ती हुने गरेको छ।