२ श्रावण २०८१ बुधबार
image/svg+xml

चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक

शङ्कर कोइरालाद्वारा निर्देशित चलचित्र ‘मोदीबेनी’ को पहिलो गीत ‘मन्जुरी’ सार्वजनिक भएको छ । आगामी साउन १८ गते प्रदर्शन हुन लागेको चलचित्रको गीत औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।

चलचित्र नै भाषा, साहित्य र संस्कृतिको दर्शन हो : उपकुलपति जोशी

चलचित्र विषय नै भाषा, कला, साहित्य, इतिहास र पुरातात्विक विषयवस्तुको दर्शन भएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले बताएका छन्।

चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउँछुः भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्