'बाँके वार्ता'ले काम नगरेपछि जनमत र नागरिक उन्मुक्तिबीच वैशाख ६ गते निर्णायक छलफल
डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच २०८२ वैशाख ६ गते निर्णायक वार्ता हुँदैछ।
डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच २०८२ वैशाख ६ गते निर्णायक वार्ता हुँदैछ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले एउटा प्रतिकात्मक फेसबूक स्टाटस लेखेकी छन्। जहाँ उनले भनेकी छन्- रुखजस्तै बन्छु के भनेकी थिएँ, साथीभाइहरू बन्चरोमा धार लगाउन थालेछन्।
गुलरियास्थित नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरीको बन्द रहेको फूलबारी एफएमको कार्यालयमा चारघन्टा लामो बैठक एकीकृत पार्टीको अध्यक्षमा को बस्ने भन्ने विषयमा सहमती हुन नसकेपछि निष्कर्षविहीन बन्न पुगेको हो ।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यदलबीच छलफल भएको छ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टी एकताका लागि कार्यदल बनाएको छ।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यसका लागि जनमत अध्यक्ष डा. चन्द्रकान्त राउत र उन्मुक्ति संरक्षक रेशम चौधरीबीच निरन्तर संवाद भइरहेको छ।
नागरिक उन्मुक्ति पार्टीका अधिकांश सदस्यहरूले संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाएका छन्।