२ वैशाख २०८२ मंगलबार
image/svg+xml २१:३५ अपराह्न

महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन् ।

ओली र भण्डारीबीच भेटवार्ता

नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।

बन क्षेत्र ३० प्रतिशत र १५० बाघ भए पुग्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बाघको संख्या १५० भए पुग्ने र त्योभन्दा बढी संख्याका बाघलाई मित्रराष्ट्रलाई उपहार दिनुपर्ने बताएका छन् ।

सत्तारूढ दलबाटै सरकारको आलोचना

सरकार गठनको पाँच महिना नबित्दै सरकारले जनतामा आशा जगाउन र गति समाउन नसकेको जनाउँदै प्रमुख सत्ता साझेदार कांग्रेसका नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि पोख्न थालेका हुन्।

ओली मन्त्रिमण्डलको सम्पत्ति विवरण ‘गोप्य’

केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको ६ महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक नगरी गोप्य राखिएको छ।

राष्ट्रिय सभामा पुग्यो पानीजहाज विधेयक

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ मा नेपालमा पानीजहाज कार्यालय स्थापना गरेपछि, कानूनी अभावका कारण सो कार्यालय प्रयोजनहीन थियो।

पेकिङ विश्वविद्यालयमा प्रधानमन्त्री ओलीको सम्बोधन:मदन भण्डारी विश्वविद्यालयसँग सहकार्यको प्रस्ताव

ओलीले सम्बोधनको बिट मार्दै भनेका थिए , ‘म चीन सरकार र पेकिङ विश्वविद्यालयलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग शैक्षिक सहकार्यको लागि अनुरोध गर्न चाहन्छु।’

चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले शिवजी र सतीदेवीको प्रेम कथा सम्झिए

प्रधानमन्त्री ओलीले फर्कने समयमा चन्द्रागिरि हिल्स रिसोर्टको आगन्तुक पुस्तकमा पनि आफ्ना भावनाहरू अभिव्यक्त गरेका थिए।

प्रधानमन्त्रीद्वारा माओवादीविरुद्ध लडेका सशस्त्र प्रहरीको प्रशंसा !

प्रधानमन्त्री ओलीले माओवादीको नाम नलिईकनै मुलुकमा भयावह हिंसा फैलाइएका बेला, विश्वासघाती, धोकापूर्ण र निर्मम आक्रमण भएका बेला सशस्त्र प्रहरीले त्यसको सामना गरेको भन्दै प्रशंसा गरे ।

हतियार उठाउने धम्की नदिन दाहाललाई ओलीको सुझाव

प्रधानमन्त्री ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनेर कुनै पक्षबाट धम्की आउन नहुने पनि बताए।

‘पहाड र समुद्र जोड्ने अवधारणा आवश्यक’

‘हिमाल नहुँदा त्यहाँबाट बग्ने नदी रहँदैनन्, पहाडमा पानीको रिचार्ज हुँदैन, पानीबिना जंगल रहँदैनन्, पानीका मुल रहँदैनन, स्वच्छ खानेपानी र सिँचाइ हुँदैन,’ प्रधानमन्त्रीले भने।

प्रधानमन्त्रीलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्