चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले शिवजी र सतीदेवीको प्रेम कथा सम्झिए
प्रधानमन्त्री ओलीले फर्कने समयमा चन्द्रागिरि हिल्स रिसोर्टको आगन्तुक पुस्तकमा पनि आफ्ना भावनाहरू अभिव्यक्त गरेका थिए।
प्रधानमन्त्री ओलीले फर्कने समयमा चन्द्रागिरि हिल्स रिसोर्टको आगन्तुक पुस्तकमा पनि आफ्ना भावनाहरू अभिव्यक्त गरेका थिए।
प्रधानमन्त्री ओलीले माओवादीको नाम नलिईकनै मुलुकमा भयावह हिंसा फैलाइएका बेला, विश्वासघाती, धोकापूर्ण र निर्मम आक्रमण भएका बेला सशस्त्र प्रहरीले त्यसको सामना गरेको भन्दै प्रशंसा गरे ।
प्रधानमन्त्री ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनेर कुनै पक्षबाट धम्की आउन नहुने पनि बताए।
‘हिमाल नहुँदा त्यहाँबाट बग्ने नदी रहँदैनन्, पहाडमा पानीको रिचार्ज हुँदैन, पानीबिना जंगल रहँदैनन्, पानीका मुल रहँदैनन, स्वच्छ खानेपानी र सिँचाइ हुँदैन,’ प्रधानमन्त्रीले भने।
सरकारको भावी कार्ययोजनामा गठबन्धनको साझा धारणा बनाउन छलफल हुने बताइएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्।