२९ माघ २०८१ मंगलबार
image/svg+xml

अधिकांश बहुवर्षीय योजनाको काम अन्तिम चरणमा, यसै वर्ष सक्ने लक्ष्य

सहरी विकास तथा भवन कार्यालय मकवानपुर हेटौँडाद्वारा सञ्चालित अधिकांश बहुवर्षीय योजनाको काम अन्तिम चरणमा पुगेका छन्।

कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप, १३ वर्षमा आधा काम

हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्काई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ।

बेलिब्रीज बन्यो, शनिबारदेखि गाईघाट-दिक्तेल सोझो यातायात चल्ने

५० मिटर लामो बेलिब्रीज बनेसँगै गत असोज १२ गतेको भीषण बाढीले पक्की मोटरेबल पुल भत्काएपछि टुटेको यातायात सम्पर्क साढे ३ महिनापछि सुचारु हुने भएको छ।

मध्यपहाडी लोकमार्गको कास्की-बागलुङ खण्डमा १९३ किमि कालोपत्र

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की–बागलुङखण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्र भएको छ।

विश्व बैंकका तीन सडक एकसाथ स्तरोन्नति

विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र आधा अर्ब लागतमा तीनवटा सडक धमाधम स्तरोन्नति भएका छन्।

भेरिएसन’ नहुँदा महाकालीमा पुल निमार्णको काम प्रभावित

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महाकालीमा निर्माणाधीन चार लेनको पक्की पुल निमार्णको काम प्रभावित बनेको छ।

नारच्याङ बेँसीमा खानेपानी आयोजना निर्माण सुरु

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ बेँसीमा रु एक करोडभन्दा बढीको लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको छ।

जनाताको गतिविधि हुने आयोजनालाई पहिलो प्राथमिकता दिनुपर्छ : मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दिगो पूर्वाधार विकासका लागि वातावरणीय पक्षलाई ख्याल गर्न आवश्यक रहेको बताएका छन्।

कोशीको भौतिक मन्त्रालयमा बेरुजुको चाङ, सबैभन्दा धेरै मोरङ पूर्वाधार कार्यालयमा

भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७९/८० सम्मको मन्त्रालयको जम्मा बेरुजू दुई अर्ब उनान्चालिस करोड आठ लाख ८० हजार सात सय रुपैयाँ रहेको छ।

कर्णाली प्रदेशका ३३ आयोजना अलपत्र, सरकार बेखबर भएकाे नागरिककाे गुनासाे

हुम्ला, डोल्पामा पक्की सडक निर्माण भएको छैन। कर्णालीका १० जिल्लामा १८६।६ किलोमिटर ग्राभेल सडक भने निर्माण भएको छ।

‘पूर्वाधार क्षेत्रमा निजी क्षेत्रको सहभागिता आवश्यक’

नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको विज्ञहरूले बताएका छन्।

सार्वजनिक खरिद ऐनलाई सरकारले व्यवस्थित गर्छ: भौतिक पूर्वाधार मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक खरिद ऐनलाई व्यवस्थित गर्ने बताएका छन्।

पूर्वाधार विकास कार्यालयमार्फत सडक र पुल निर्माण

पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीमा १२ किलोमिटर पक्की सडक निर्माण गरेको छ।

दरवाङ आधारभूत अस्पतालमा पूर्वाधार विस्तार

म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको आधारभूत अस्पतालमा पूर्वाधार विस्तार भएको छ।

१८ प्रतिशत विकास बजेटमा समृद्धिको सपना

मुलुकको विकासका लागि पूर्वाधारलगायत योजना निर्माण गर्नुपर्ने भए पनि पुँजी अभावका कारण विकासले गति लिन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्