सलमानका बुबा सलीम खान भेन्टिलेटरमा
सलमान खानका बुबा तथा पटकथा लेखक सलीम खानलाई मंगलबार बिहान मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ।
सलमान खानका बुबा तथा पटकथा लेखक सलीम खानलाई मंगलबार बिहान मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ।
टी-२० विश्वकपको ३५ औं खेल आज पाकिस्तान र नामिबियाबीच खेल हुँदैछ।
शीत युद्धपछिको विश्व अब उदार अन्तर्राष्ट्रिय व्यवस्थाबाट हट्दै क्षेत्रीय प्रभाव–क्षेत्रमा विभाजित प्रतिस्पर्धात्मक संरचनातर्फ उन्मुख भइरहेको छ, जहाँ अमेरिका, रुस र चीनजस्ता महाशक्तिले आफ्नो वरपरका क्षेत्रलाई आकार दिन खोजिरहेका छन्। तर, उनीहरूको शक्ति पनि संरचनागत सीमाभित्र नै बाँधिएको देखिन्छ।
टी-२० विश्वकपमा भारतको अन्तिम समूह चरणको खेल आज नेदरल्याण्ड्ससँग हुनेछ।
मोदीले भारत र फ्रान्स मिलेर भारतमै सगरमाथाजस्तो उचाइसम्म उड्न सक्ने हेलिकोप्टर निर्माण गर्ने घोषणा गरे।
टी-२० विश्वकपको सुपर ८ चरणका लागि सात टोलीको छनोट भएको छ। बुधबार हुने पाकिस्तान-नामिबिया खेलबाट अन्तिम टोलीको छनोट हुनेछ।
यसअघि गुगलले अवरोध स्वीकार गर्दै टोलीहरूले पहुँच पुनर्स्थापित गर्न काम गरिरहेको जानकारी दिँदै भनेको थियो, ‘सबैजनालाई नमस्ते, हामीलाई थाहा छ कि तपाईंहरूमध्ये केहीलाई अहिले युट्युब पहुँच गर्न समस्या भइरहेको छ। हाम्रा टोलीहरू यसबारे सचेत छन्, र हामीसँग अद्यावधिकहरू हुने बित्तिकै हामी तपाईंलाई जानकारी गराउनेछौं।
समितिका अनुसारआलु रातो प्रतिकिलो रु २६, आलु रातो (भारतीय) प्रतिकिलो रु २६ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गलत व्यक्तिलाई मतदान गर्दा देशले दीर्घकालीन दुःख भोग्नुपर्ने भएकाले सही व्यक्तिलाई मतदान गर्न आग्रह गरेका छन्।
बन्दीपुर गाउँपालिका–४ लोहीपाखाकी ७२ वर्षीया मङ्गली भुजेलले अन्ततः नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्।
सर्वेक्षणमा सहभागी यहुदी र प्यालेस्टिनी व्यक्तिहरूमध्ये ९० प्रतिशतभन्दा बढीले जातीय भेदभावको अनुभव गरेको बताएका छन्। त्यस्तै, स्वदेशी अस्ट्रेलियन, अफ्रिकी, चिनियाँ, उत्तरपूर्वी एसियाली र मध्यपूर्वी समुदायका सदस्यहरूले पनि ८० प्रतिशतभन्दा बढी दरमा जातीय भेदभाव भोगेका छन्।
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले नेपाली पर्वहरूको माध्यमबाट सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताएकी छन्।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पर्वले विविध जातजाति र समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं सम्बन्ध मजबुत बनाउन भूमिका खेल्नेमा विश्वास व्यक्त गेका छन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन प्रेरित गर्नेमा विश्वास व्यक्त गरेका छन्।