पूर्वराजा शाहको स्वागतमा पुगे समर्थक, विमानस्थलको सुरक्षामा कडाइ (फोटोफिचर)
सरकारले विमानस्थलको सुरक्षामा कडाइ गरेको छ । विमानस्थल र उपत्यकामा नै ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएका छन् ।
सरकारले विमानस्थलको सुरक्षामा कडाइ गरेको छ । विमानस्थल र उपत्यकामा नै ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे सरकारले छानबिन गर्ने भएको छ। बुधबार विमान दुर्घटनालगत्तै घटनास्थल पुगेर निरीक्षण गरेका संस्कृति पर्यटन तथा उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले घटनाबारे विस्तृत छानबिन हुने बताएका छन ।
करोडौँ खर्चेर बनाइएका यहाँका चार विमानस्थल प्रयोगविहीन बनेका छन्। मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन्।