एसिसी महिला एसिया कपः नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने
श्रीलंकामा जारी एसिसी महिला एसिया कप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
श्रीलंकामा जारी एसिसी महिला एसिया कप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
एसिसी महिला एसिया कप २०२४ को उद्दघाटन खेलमा यूएईले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ।
श्रीलंकास्थित दाम्बुला क्रिकेट स्टेडियममा हुने खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। खेल केहीबेरमा सुरु हुनेछ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आफ्नो दोस्रो अभ्यास खेलमा श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसमक्ष १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
एसीसी महिला एसिया कपको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज दोस्रो अभ्यास खेल खेल्दैछ।
एसीसी महिला एसिया कपको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ । नेपाल श्रीलङ्का विकास टोलीसँग डकवर्थ लुइस पद्धतिका आधारमा ३३ रनले पराजित भएको हो।
नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी महिला एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ।एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलङ्कामा हुँदै छ ।
आगामी महिना श्रीलङ्कामा हुने एसिसी महिला एसिया कप खेल्ने नेपाली टोलीको नाम सार्वजनिक भएको छ।