पेरिस ओलम्पिकमा पहिलो चरणबाटै बाहिरिन जुडोकी मनिता
पेरिस ओलम्पिक अन्तर्गत जुडो खेलमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएकी छन्।
पेरिस ओलम्पिक अन्तर्गत जुडो खेलमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएकी छन्।
नेपालकी जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक २०२४ को पहिलो चरणमा नै बलियो प्रतिद्वन्द्वी सर्बियाली खेलाडीसँग प्रतिस्पर्धा गर्ने भएकी छन्।
फ्रान्स राजधानी पेरिसमा आयोजना हुने ३३औँ ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिताको मार्चपासमा नेपालको झन्डा टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोक्ने भएका छन्।
१५ वर्षअघि जुडो खेल्न पहिलोपल्ट म्याटमा ओर्लंदा मनिता श्रेष्ठ प्रधानलाई उनका गुरु सूर्यनारायण श्रेष्ठले भनेका थिए, ‘मैले त ओलम्पिक खेल्न सकिनँ, तर तिमीले मेरो सपना पूरा गर्न खेल्नू।’
यहीँ महिनाको अन्तिम साता फ्रान्सको पेरिसमा आयोजना हुने ३३औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट ७ खेलाडीले सहभागिता जनाउने भएका छन् ।
जुडो खेलाडी मनीता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक– २०२४ मा खेल्ने भएकी छन्। यही साउन ११ देखि २७ गतेसम्म हुने पेरिस ओलम्पिकमा सहभागी हुन मनीताले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले जनाएका छन्।